News 24 Television
रोकिएन ‘कुलमान–सरकार’ द्वन्द्व, तर उद्योगीहरु तिर्न थाले बक्यौता !
रोकिएन ‘कुलमान–सरकार’ द्वन्द्व, तर उद्योगीहरु तिर्न थाले बक्यौता ! काँग्रेस–एमाले सम्मेलित सरकार बनेदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारवाही गर्ने प्रयास गरिँदै आएको छ । 
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारी तीब्र पारेका छन् । दक्षिणी छिमेकी भारतले वास्ता नगरेको बेला ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनलाई बनाउन खोजेका छन् । 
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रकम फिर्ता गरेको छ । 
प्रचण्डलाई ठेगान लगाउने योजना ! चीन देखाएर भारत तर्साउने !
प्रचण्डलाई ठेगान लगाउने योजना ! चीन देखाएर भारत तर्साउने ! शनिबार विपक्षी दल नेकपा माओवादी केन्द्रले खबदारी सभा गरेपश्चात प्रधानमन्त्री केपी ओली माओवादीप्रति थप आक्रामक भएका छन् । 
कुलमानमाथि आक्रमण गर्न ऊर्जामन्त्रीको यस्तो जाल !
कुलमानमाथि आक्रमण गर्न ऊर्जामन्त्रीको यस्तो जाल ! विद्युत वक्यौता विवादमा सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको बाटो खोजिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले फिरौति उठाउने शैली अपनाएको आरोप लगाइरहेका छन् । 
ब्यवस्थित एजेण्डासहित कोप २९ मा सहभागी हुँदै नेपाल 
ब्यवस्थित एजेण्डासहित कोप २९ मा सहभागी हुँदै नेपाल  आगामी कार्तिक २६ गतेदेखि अजरबैजानमा जलवायु सम्बन्धी विश्व सम्मेलन (कोप २९) हुने भएकाले सम्मेलनमा पेश गर्ने एजेण्डाबारे नेपाल सरकारले आन्तरिक तयारीहरु गरि रहेको छ । 
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध ! 
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध !  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् । 
Weather Update