News 24 Television
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ?
पूर्वराजासँगको भेटदेखि मीनबहादुरबारे बोल्ड प्रचण्डः निशानामा को–को ? नेकपा माओवादी केन्द्रले सरकारलाई खबरदारी गर्नका लागि आयोजना गरेको सभामा नेताहरुले सरकारबारे अनेक लान्छना लगाएका छन् । 
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता
खेल संरचना निर्माणमा प्रदेश र स्थानीय सरकारको अग्रसरता नेपालले क्रिकेटमा पछिल्लो समय राम्रो गति लिए पनि यसको विकास र दीर्घकालीन सफलतामा अझै चुनौतीहरू देखिन्छन् । 
सत्ता पक्षको नजरमा माओवादी र रास्वपाको आन्दोलन 
सत्ता पक्षको नजरमा माओवादी र रास्वपाको आन्दोलन  सत्तारुढ दलले संयुक्त वक्तव्य जारी गर्दै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र शनिबार सडकमा आउन लागेको माओवादी केन्द्रको निर्णयप्रति चरम असन्तुष्टी पोखेको   छ ।
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ?
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनीविरुद्ध विभिन्न आरोपमा मुद्दा चलाइने भएको छ । 
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने !
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने ! नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्यौता नतिर्ने उद्योगीको विद्युत लाइन काटिदिएका छन् । 
ओलीले केही गर्दा सकेनन् कुलमानलाई, फेरि काटियो विद्युत
ओलीले केही गर्दा सकेनन् कुलमानलाई, फेरि काटियो विद्युत डेडिकेटेड र ट्रंकलाईन विवाद नयाँ होइन । यो विवाद करिब एक दशक अघि देखिकै हो ।
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा भएको प्रहरीको छानबिन प्रक्रियालाई लिएर राजनीतिक दलहरु विभाजित बन्न पुगेका छन् । 
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन !
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन ! सहकारी ठगी प्रकरणमा पुराना र ठूला भनिएका राजनीतिक पार्टीकै नेता–कार्यकर्ता बढी जोडिएका छन् । दर्जनौं सांसद र केन्द्रीय नेता संलग्न छन् । तर, केपी शर्मा ओली नेतृत्व सरकारको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रक्रियामा सक्रिय देखिंदैन । 
रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य !
रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य ! सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखिने भएको छ । 
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार 
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार  सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका २ र अशोक राई नेत्तृत्वको १ गरी तीन मन्त्री थपेका छन् । 
Weather Update