मन्त्री श्रेष्ठको चीन भ्रमण : भ्रम, सत्य र साइनो
आइतबार, चैत ११, २०८०
चर्को आलोचनापछि रवि व्याक, कार्यान्वयनमै नआई तुहियो शक्ति अभ्यास !
शनिबार, चैत १०, २०८०
मुलुकमा शान्तिसुरक्षा, सेवाप्रवाह प्रभावकारी बनाउने हुटहुटीमा गृह मन्त्रालयले बिहिबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनात्मक परिपत्र जारी गर्यो । सुन्दा पनि अप्रिय पूर्व सञ्चारकर्मी समेत रहेका रास्वपा सभापति रवि लामिछानेले नेतृत्व गरिरहेको गृह मन्त्रालयले जारी गरेको परिपत्रमा अनलाइन संचारमाध्यम तथा सामाजिक संजाललाई प्रशासनले नियमन गर्ने उल्लेख गरिएको थियो ।
सत्तामा कांग्रेसको च्याखे दाउ, गठबन्धन भत्किनुमा दोषी को ?
बिहीबार, चैत ८, २०८०
सत्ता विमुख बनेको नेपाली कांग्रेस छटपटीसहितको आन्तरिक मिलापको खोजीमा देखिन्छ । तर, सत्ता गठबन्धनबाट हात धुनुपरेपछि कांग्रेस नेतृत्वमाथि हुनसक्ने प्रहारलाई कसरी व्यवस्थापन गरिएला ? के कांग्रेसले थापेको जालमा सत्ताको गठजोड पर्ला त ? के छन् सम्भावना ?
