इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
इलाम २ उपनिर्वाचन मतगणना अघि सर्वदलीय बैठक
आइतबार, वैशाख १६, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ?
आइतबार, वैशाख १६, २०८१
नागरिक उन्मुक्ति पार्टीको विवाद साम्य भएको भन्दै सार्वजनिक भएका सन्देशमा आशंका थप बढेर गएको देखिन्छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मेलमिलाप भएको दाबी गरिएपनि रेशमले गरेको दाबीमा सत्ता स्वार्थको राम्रो प्रभाव परेको विश्लेषण शुरु भएको छ ।
इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ ।