News 24 Television
‘मास इन्ट्रेस्ट’ तर्फ ओलीको ध्यान, एमालेभित्र खोज्न थाले युवा प्रतिनिधित्व (भिडियो)
‘मास इन्ट्रेस्ट’ तर्फ ओलीको ध्यान, एमालेभित्र खोज्न थाले युवा प्रतिनिधित्व (भिडियो) पछिल्लो समय राजनीतिक र मुलुकका विभिन्न तह तप्कामा युवा नेतृत्व हावी हुने क्रम बढिरहेको छ । यसको पुष्टि गर्ने  आधारहरु पछिल्ला निर्वाचनहरुको नतिजाहरु समेत हुन् । नागरिक र मतदाताहरुलेसमेत नेतृत्वमा युवा पुस्ताको तीव्र खोजि गरिरहेका छन् ।  विगतका निर्वाचनमा जनता सक्षम र युवा नेतृत्वको खोजी भन्दा अग्रजप्रतिको सम्मानका लागि मत...
धनकुटामा कोशी मन्त्रिपरिषद् बैठक बस्ने !
धनकुटामा कोशी मन्त्रिपरिषद् बैठक बस्ने ! कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ?
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ? उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमण यतिबेला चासोका साथ हेरिएको छ । गएको फागुन २१ गते सत्ता गठबन्धनमा आएको फेरबदल पश्चात उच्च राजनीतिक एवंम कूटनीतिक स्तरमा भएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । वाम शक्तिहरु मिलेर बनेको यो सत्ता गठबन्धनमा चीनको विशेष चासो छ । त्यसैले पनि...
काँग्रेसलाई रविको ‘च्यालेन्ज’ – ‘मिति तोकेर आऊ, जहाँ भन्यो त्यहीँ भिड्न तयार छु’
काँग्रेसलाई रविको ‘च्यालेन्ज’ – ‘मिति तोकेर आऊ, जहाँ भन्यो त्यहीँ भिड्न तयार छु’ खासगरी नयाँ सत्ता समीकरणपछि काँग्रेस र रास्वपाको दुस्मनी बढेको छ । यही विषयलाई कतिपयले काँग्रेस सत्ताबाट बहिरगमित भएपछि रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रविमाथि निराधार आरोप लगाउन पुगेको तर्क गरिरहेका छन् । हुन पनि संसदमा बोल्ने हरेक काँग्रेस सांसदहरुले प्रत्येक बैठकको शुन्य समय होस वा समय लिएरै बोल्दा गृहमन्त्री रविलाई सहकारी...
Weather Update