रुपन्देहीमा छोटी भन्सार नहुँदाको क्षति
                        आइतबार, असोज २७, २०८१
                    
                
                        
                    
                        
                                बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण
                            
                         बुधबार, असोज १६, २०८१
                        
                        
                            सार्वजनिक ओहोदामा बसेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुरुप बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले केहीदिन अघि मात्रै सम्पति विवरण बुझाएका छन् ।
                    
                
                        
                    
                        
                                 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ? 
                            
                         शनिबार, भदौ २९, २०८१
                        
                        
                            बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो । 
                    
                
                        
                    
                        
                                तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे
                            
                         मंगलबार, भदौ १८, २०८१
                        
                        
                            केन्द्रीय सत्ता परिवर्तनको दुई महिनापछि बल्ल पूर्णता पाएको गण्डकी सरकारलाई पहिलो दिनमै ठेस लागेको छ । कांग्रेसको कोटाबाट मन्त्रीमा निरन्तरता पाएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले चाहेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।  कम प्रभाव भएको मन्त्रालय दिएको र आफ्नो वरीयता समेत घटाएको भन्दै मनाङेले राजीनामा दिएका हुन्...
                    
                
                        
                    
                        
                                सुर्खेतीको प्यास मेटाउन भेरी पम्पिङ आयोजना 
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            पछिल्लो समय तीव्ररुपमा जनघनत्व बृद्धि भइरहेको सुर्खेत उपत्यकामा खानोपानीको समस्या चुलिदो क्रममा छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको खानेपानी समीया हल गर्न बहुचर्चित भेरी पम्पिङ आयोजना निर्माणका लागि सम्झौता भएको । यो सम्झौतासँग खानेपानीको समस्या भोगिरहेका उपत्यकाबासीमा आशा पलाएको छ । 
                    
                
                        
                    
                        
                                गण्डकीको लफडा बल्ल मिल्यो, अबको योजना के ?
                            
                         सोमबार, साउन १४, २०८१
                        
                        
                            यात्रु ओसारपसार गर्नु पर्ने यातायात व्यवसायी प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएपछि आइतवार दिनभर गण्डकी प्रदेशमा सार्वजनिक सवारी चलेनन् । 
                    
                
                        
                    
                        
                                लुम्बिनीमा झांगियो एमालेको गुटबन्दी, मारमा लिला गिरी 
                            
                         शनिबार, साउन १२, २०८१
                        
                        
                            नेकपा एमालेभित्र लुम्बिनीको मुख्यमन्त्री नियुक्तिसँगै गुटको राजनीतिले औपचारिक प्रवेश पाएको छ । यसअघि सुसुप्त रुपमा रहेको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलविचको गुटको राजनीति यो पटक मुख्यमन्त्री नियुक्तिमा भएको हस्तक्षेपसँगै सतहमा देखिएको हो । अब यस गुटले पार्टी राजनीतिमा पार्ने प्रभाव कस्तो रहला त ? 
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    