कांग्रेस किचलो, बहादुरसिंह पराजित, बागमतीमा नयाँ ट्वीस्ट 
                        बिहीबार, साउन १५, २०८२
                    
                
                        
                    
                        
                                सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
                            
                         आइतबार, जेठ ४, २०८२
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् ।
                    
                
                        
                    
                        
                                असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी 
                            
                         आइतबार, जेठ ४, २०८२
                        
                        
                            गत असोजको दोस्रो साता परेको भारी बर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुले सास्ती भोगिरहेका छन् । यहि सास्तीकाबीच वर्षा नजिकिएपछि फेरि भेलबाढीको त्रासदी थपिएका छ । 
                    
                
                        
                    
                        
                                मधेशका अस्पतालहरुमा मुख्यमन्त्रीको अनुगमन, अवैध अस्पताल बन्द गरिने 
                            
                         शुक्रबार, फागुन ९, २०८१
                        
                        
                            मधेश प्रदेशमा पछिल्लो समय अस्पतालको संख्यामा जसरी वृद्धि हुँदैछ, त्यसरी नै विभिन्न समस्याहरु पनि देखिन थालेका छन् । प्रदेशमा रहेका कतिपय अस्पतालहरु मापदण्ड पुरा नगरी नै सञ्चालनमा छन् । यस्ता गुनासोहरु र मापदण्डबिना खोलिएका अस्पतालहरुका कारण उत्पन्न समस्याबारे गुनासोको चाङ लाग्न थालेपछि प्रदेश सरकारले सक्रियता बढाएको छ । 
                    
                
                        
                    
                        
                                बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु 
                            
                         शनिबार, पुस ६, २०८१
                        
                        
                            बर्खे अधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि बागमती प्रदेश सभामा हिउँदे अधिवेशन बस्ने अझै सुरसार छैन । त्यसो त संघीय संसदमा पनि वागमतीकै जस्तो अवस्था छ भने अरु बाँकी प्रदेशहरुमा पनि हिउँदे अधिवेशन बोलाउने तयारी अझै भएको छैन । 
                    
                
                        
                    
                        
                                बाग्मती प्रदेश सहकारी महाशाखामा उजुरीको चाङ
                            
                         शुक्रबार, मंसिर १४, २०८१
                        
                        
                            पछिल्लो समय देशैभर सहकारी समस्या नियन्त्रणभन्दा बाहिर गइरहेको छ । सहकारी संस्थाहरूले बढी कमाउने होडमा बचतकर्ताको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा आफै समस्यामा परेका हुन् । बागमती प्रदेश सहकारी महाशाखामा समस्यामा परेका सहकारीविरुद्ध बचतकर्ताले दिएको उजुरीको चाङ लागेको छ ।
                    
                
                        
                    
                        
                                लुम्बिनीमा प्रदेश आयोजना बैंक निर्माणको तयारी
                            
                         शुक्रबार, मंसिर १४, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी  बनाउन योजना बैंक उपयुक्त हुने भन्दै लुम्बिनी सरकारले आयोजना बैंक निर्माण गर्न लागेको हो । 
                    
                
                        
                    
                        
                                ४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले 
                            
                         बुधबार, कात्तिक २८, २०८१
                        
                        
                            लामो समयदेखि बागमती प्रदेशको विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाइएको छ । १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रालय फुटाएर उनलाई गरिवी निवारण तथा सहकारी मन्त्री बनाइएको छ ।
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    