अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान
बुधबार, असोज १६, २०८१
हिजबुल्लाह लक्षित आक्रमणले मध्यपूर्वमा चुलिँदै तनाव
मंगलबार, असोज १५, २०८१
इजरेलले लेबननको लडाकु समूह हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या गरिदिएपछि विद्यमान तनाव चुलिएको छ । यो घटनाबाट उक्त क्षेत्रमा द्वन्द्व अझ चर्किन सक्ने र त्यसमा अमेरिका तथा इरान पनि तानिन सक्ने आकलन गरिएको छ । परिणामस्वरुप इजरायली सेनाले लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ ।
लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित इजरायली आक्रमण तीव्र
शुक्रबार, असोज ११, २०८१
इजरायलले लेबनान र सिरियासँग जोडिएको क्षेत्रमा ७५ वटा हिजबुल्लाह समूहलक्षित हमला तीव्र बनाएको छ ।
बेल्जियमका मेयर र नेपाली समुदायबिच अन्तरकृया : माउन्ट एभरेष्ट , बुद्धमार्ग र चौतारी बनाउन माग
बिहीबार, असोज १०, २०८१
बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ ।
२०२४ ब्रिक्स युवा नेता फोरम रूसमा सुरू
बिहीबार, असोज १०, २०८१
कार्यक्रममा चीन र रुसका अधिकारीहरू, सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञहरू र राय नेताहरूका साथै ब्रिक्स देशका युवा विश्वव्यापी सहभागीहरू भेला भएका छन् । स
इरानद्वारा सैन्य परेडमा स्वदेशी मिसाइल र ड्रोन सार्वजनिक
आइतबार, असोज ६, २०८१
इरानले आफ्नो देशको सशस्त्र बलद्वारा आयोजित परेडमा लामो दूरीको ब्यालिस्टिक मिसाइल र ड्रोन अनावरण अर्थात् सार्वजनिक गरेको छ ।
इजरायललाई प्यालेस्टाइन छाड्न संयुक्त राष्ट्रसंघको दबाब
बिहीबार, असोज ३, २०८१
संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारवाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रश्ताव पारित भएको थियो ।
चीनले खोल्यो विश्व वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र
बुधबार, असोज २, २०८१
चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ ।
पहिलो टेलिभिजन बहसमा उत्रिए ट्रम्प र ह्यारिस, आरोप–प्रत्यारोपमै सकियो ९० मिनेट
बिहीबार, भदौ २७, २०८१
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । चुनावी तयारीकै रुपमा लिइने टेलिभिजन बहसमा बुधवार दुवै जता उत्रिए । करिब डेढ घण्टासम्म चलेको बहसमा राम्रै घोचपेच र आरोप–प्रत्यारोप चल्यो । आफुलाई अब्बल देखाउन चुनावी मुद्दामा कसले के भने ?
रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट
बुधबार, भदौ २६, २०८१
रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ ।
विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु, राष्ट्रपतिद्वारा छानबिन आदेश
सोमबार, भदौ २४, २०८१
केन्याकाे एक विद्यालयमा भएको आगलागीमा १७ परी बालबालिकाको मृत्यु भएकाे छ । त्यहाँका राष्ट्रपति विलियम रुटोले उक्त घटनाको छानबिन गर्न आदेश दिएका छन् ।
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा
शुक्रबार, भदौ २१, २०८१
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको एक महिना पुगिसकेको छ । राजनीतिक शरण दिएकी हसिनाबारे भारतले आफ्नो अन्तिम निर्णय के हुन्छ भन्ने खुलाई सकेको छैन ।


