इतिहास रच्ने वा ट्रम्प चुन्ने भन्ने निक्र्याैल गर्दै अमेरिकी जनता
बुधबार, कात्तिक २१, २०८१
इण्डोनेसियामा ज्वालामुखी विस्फोट, १० जनाको मृत्यु
मंगलबार, कात्तिक २०, २०८१
ज्वालामुखी विष्फोटले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् । जसमा सातवटा गाउँका १० हजारभन्दा बढी प्रभावित बासिन्दाहरू निकासी केन्द्रहरूमा पुगेका छन् । मुहारीले बासिन्दाहरूलाई क्रेटर वरपरको ७ किलोमिटरको खतरा क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको बताए ।
ट्रम्पले चुनाव जिते युक्रेन दुखी, रुस प्रशन्न !
सोमबार, कात्तिक १९, २०८१
अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढि चासो रुस र युक्रेनले दिइरहेका छन् । झण्डै पौने ३ वर्षदेखि रुस र युक्रेनबीच युद्ध जारी छ । सूरुवातमा युक्रेनमाथि रुस निकै भारी बन्यो । तर पछि अमेरिका लगायतका पश्चिमी राष्ट्रको आर्थिक तथा हतियार सहयोग पाएपछि कतिपय स्थानमा युक्रेनले रुसलाइ पछि हट्न बाध्य पा¥यो ।
मध्यपूर्वको तनाव थप उत्कर्षमा, कहाँ कस्तो खतरा ?
शनिबार, कात्तिक १७, २०८१
मध्यपूर्वको तनाव सुल्झिनुको साटो थप बिग्रिने स्थितिमा छ । इजरायलले गरिरहेको युद्ध र रुस–युक्रेन युद्धले मानवीय संकट मात्रै नभएर विश्व समुदायलाई नै तहस–नहस बनाउने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिन थालिएका छन् ।
एनआरएनएलाई वंशजको नागरिकता कति सहज ?
आइतबार, कात्तिक ११, २०८१
सरकारले विदेशमा रहेका नेपालीलाई गैरआवसीय नेपाली नागरिकता दिन थालेपनि उनीहरुले वंशजको नागरिकता पाउनुपर्ने आवाज उठाउन थालेका छन् ।
दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू
शुक्रबार, कात्तिक ९, २०८१
दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो–उत्पादन गर्ने निर्माण गतिविधिहरूबाट जोगिन र निजी सवारीहरूमा नियमित रूपमा एयर फिल्टरहरू प्रतिस्थापन गर्न सल्लाह दिइएको छ ।
२०२४ को विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत, भूराजनीतिक तनावको चेतावनी
बिहीबार, कात्तिक ८, २०८१
उदीयमान बजार र विकासशील अर्थतन्त्रमा यो वर्ष र आगामी वर्ष ४.२ प्रतिशतको हाराहारीमा वृद्धिको दृष्टिकोण स्थिर हुनेछ । केन्द्रीय बैंक लक्ष्यको नजिक मुद्रास्फीतिको फिर्तीले नीति ट्रिपल पिभोटको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरिएको छ ।
सिरियामाथि पनि बढ्दैछ इजरायली हमला
मंगलबार, कात्तिक ६, २०८१
सिरियाको राजधानी दमास्कसको पश्चिममा सोमवार इजरायलले हवाई आक्रमण गरेकाे छ । उक्त आक्रमणमा दुई सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड
सोमबार, कात्तिक ५, २०८१
मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ ।
किरात याक्थुङ चुम्लुङ जर्मनीको नयाँ कार्य समिति चयन, नेतृत्वमा सञ्चमान जबेगु
शनिबार, असोज १९, २०८१
सञ्चमान जबेगुको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ । जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं धिवेशनबाट जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
क्षेप्यास्त्र प्रहार गरेर इरानले भूल गरेको इजरायलको चेतावनी
बिहीबार, असोज १७, २०८१
इरानले इजरायलमाथि मंगलवार राति क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा थप तनाव बढ्ने सम्भावना देखिएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले हमास प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका नेताहरूको हत्याको बदलास्वरूप इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको हो । इजरायलले बुधवार राति इरानमाथि आक्रमण गर्ने प्रतिपद्धता जनाएपछि कस्तो...


