News 24 Television
हसिनाको आरोपमा बोल्यो अमेरिका, अनावश्यक आरोप भन्दै खण्डन 
हसिनाको आरोपमा बोल्यो अमेरिका, अनावश्यक आरोप भन्दै खण्डन  आफ्नो सत्ता परिवर्तन हुनुमा अमेरिकी हात रहेको आरोप लगाएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिबेला भारतमा राजनीतिक शरण लिएर बसिरहेकी छन् । 
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सय भन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गरेका छन् ।
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न विश्व आदीवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरक्रिया गरेर सम्पन्न भएको छ । ३०औँ विश्व आदीवासी दिवस  अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहेका थिए ।
बेलायतमा चर्कियो प्रदर्शन, नेपालीको अवस्था के ? 
बेलायतमा चर्कियो प्रदर्शन, नेपालीको अवस्था के ?  बेलायता तीन बालिकाहरूको छुरा प्रहारबाट ज्यान जानेगरी आक्रमण भएपछि बेलायतमा फैलिएको दंगाले हिंसात्मक रुप लिएको छ । छुरा प्रहार गर्ने व्यक्तिको परिचयमा दिइएको मिथ्या सूचनाले त्यहाँको प्रदर्शन आप्रवासी र अल्पसंख्यक लक्षित बनेको छ ।
इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल
इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।
विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त
विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त बाङ्ग्लादेशमा आन्दोलनकारीहरूले रोजेका मोहम्मद युनुसले नै अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । तत्कालिन प्रधानमन्त्री शेख हसिनाका विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ । 
हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायो : इरान
हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायो : इरान  इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले इजरायलले गरेको हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।
बंगलादेशको विद्रोहबाट नेपाललाई के खतरा ? बढाइयो सुरक्षा सतर्कता 
बंगलादेशको विद्रोहबाट नेपाललाई के खतरा ? बढाइयो सुरक्षा सतर्कता  बंगलादेशको प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारत पुगेपनि अहिलेसम्म बंगलादेश भित्र आन्दोलन मत्थर हुन सकेको छैन । हसिनाको पार्टीका नेता तथा कार्यकर्तासँगै त्यहाँ रहेका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलवम्बीमाथि पनि आक्रमण भइरहेको छ । 
बंगलादेशमा के–के भयो ? हसिनाबारे बोल्यो भारत
बंगलादेशमा के–के भयो ? हसिनाबारे बोल्यो भारत प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिले नयाँ मोड लिएको छ । सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएपनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ । 
सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन !
सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन ! बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । आन्दोलन चर्किदै गएपछि दमन सुरु गरेकी हसिनाले प्रदर्शनकारीलाई रोक्न सक्ने स्थिति नबनेपछि उनी सेनाको हेलिकोप्टरमा भारत पसेकी छन् । कोटाविरोधी आन्दोलनमा अदालतले फैसला दिए पनि किन चर्कियो त बंगलादेशमा आन्दोलन ?
Weather Update