News 24 Television
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि र्यालीका क्रममा गोली प्रहार भएको छ ।
उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु
उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ ।
मोदीले उद्दार गर्ने भए रुसी सेनाका भारतीय, नेपालीको कसले गर्छ ? 
मोदीले उद्दार गर्ने भए रुसी सेनाका भारतीय, नेपालीको कसले गर्छ ?  दुई दिने रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको बताइएको छ ।
 मध्य चीनमा तटबन्ध भत्किएपछि उद्धार कार्य जारी
 मध्य चीनमा तटबन्ध भत्किएपछि उद्धार कार्य जारी चीनको दोस्रो ठूलो ताजा पानीको तालमा शुक्रवार दिउँसो बाढी आएसँगै हजारौँ मानिस प्रभावित भएका छन् । यसको उद्धार कार्य जारी रहेको छ । हजारौं उद्धारकर्ताहरू उद्धारकार्यमा खटेको बताइएको छ । डाइकबाट करिव २ किलोमिटर टाढा अवस्थित १४.३ किलोमिटर लामो तटबन्ध भत्किएको थियो । तटबन्ध थप क्षति हुनबाट रोक्न प्रयास भइरहेको...
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो जित निकाल्दै १४ वर्षपछि सत्तामा फर्किएको छ ।
 बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने 
 बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने  केयर स्टाररको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसदका कुल ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ । 
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ । प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए । साे क्रममा  एक्कासि भागदौड हुँदा ठूलो...
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सयको मृत्यु
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सयको मृत्यु उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
विदेशमा रहेका नेपालीको मताधिकारका लागि नाम दर्ता सुरु
विदेशमा रहेका नेपालीको मताधिकारका लागि नाम दर्ता सुरु प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता सुरु भएको बताएका छन् ।
यहूदी युवालाई सेनामा भर्ती गर्न इजरायली अदालतको आदेश 
यहूदी युवालाई सेनामा भर्ती गर्न इजरायली अदालतको आदेश  इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन गरिएको छ । 
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । 
Weather Update