अमेरिकी राष्ट्रपति चुनावः कमलाको उम्मेदवारीको चर्चा विश्वभर
सोमबार, साउन १४, २०८१
अमेरिकाको राष्ट्रपति चुनाव प्रचारमा आरोप प्रत्यारोप
शुक्रबार, साउन ११, २०८१
राष्ट्रपतिको उम्मेदवारी परित्याग गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइटहाउसबाट पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् ।
२०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट
बिहीबार, साउन १०, २०८१
जापानी नागरिकको जनसंख्या सन् २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको हो ।
अफ्रिकामा १५ लाख शिक्षकको अभाव
आइतबार, साउन ६, २०८१
अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताएका छन्।
ट्रम्पको कानमा गोली, ज्यान गुमाउने राष्ट्रपतिहरु
सोमबार, असार ३१, २०८१
अमेरिका चुनावको संघारमा छ । चुनावको पूर्वसन्ध्यामा अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि विश्वको ध्यान तानिएको छ ।
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
आइतबार, असार ३०, २०८१
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि र्यालीका क्रममा गोली प्रहार भएको छ ।
उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु
शनिबार, असार २९, २०८१
उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ ।
मोदीले उद्दार गर्ने भए रुसी सेनाका भारतीय, नेपालीको कसले गर्छ ?
बुधबार, असार २६, २०८१
दुई दिने रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको बताइएको छ ।
मध्य चीनमा तटबन्ध भत्किएपछि उद्धार कार्य जारी
सोमबार, असार २४, २०८१
चीनको दोस्रो ठूलो ताजा पानीको तालमा शुक्रवार दिउँसो बाढी आएसँगै हजारौँ मानिस प्रभावित भएका छन् । यसको उद्धार कार्य जारी रहेको छ । हजारौं उद्धारकर्ताहरू उद्धारकार्यमा खटेको बताइएको छ ।
डाइकबाट करिव २ किलोमिटर टाढा अवस्थित १४.३ किलोमिटर लामो तटबन्ध भत्किएको थियो । तटबन्ध थप क्षति हुनबाट रोक्न प्रयास भइरहेको...
सत्ताबाट बाहिरिए ऋषि सुनक, स्टार्मर नयाँ प्रधानमन्त्री
शनिबार, असार २२, २०८१
बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो जित निकाल्दै १४ वर्षपछि सत्तामा फर्किएको छ ।
बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने
शुक्रबार, असार २१, २०८१
केयर स्टाररको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसदका कुल ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ ।
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि शुक्रबार बिहानैदेखि मतदान सुरु
शुक्रबार, असार २१, २०८१
इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।

