भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
बुधबार, असार १९, २०८१
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सयको मृत्यु
बुधबार, असार १९, २०८१
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
विदेशमा रहेका नेपालीको मताधिकारका लागि नाम दर्ता सुरु
शुक्रबार, असार १४, २०८१
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता सुरु भएको बताएका छन् ।
यहूदी युवालाई सेनामा भर्ती गर्न इजरायली अदालतको आदेश
शुक्रबार, असार १४, २०८१
इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन गरिएको छ ।
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
बुधबार, असार १२, २०८१
चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।
विश्व नै ध्वस्त बनाउने कदम बढ्दै !
आइतबार, असार ९, २०८१
विश्व राजनीति ध्रुविकृत बन्दा धेरै ठूला संकटहरु आउने आशंका गर्न थालिएका छन् । अमेरिका लगायतका शक्ति राष्ट्रहरुले युक्रेन र इजरायललाई गरिरहेको समर्थन र यसबाट फेरि विश्व दुई ध्रुवमा बाँडिने खतरा बढ्दै जाँदा मानवीय संकट आइपर्ने त होइन ? शंका छ ।
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी
शुक्रबार, असार ७, २०८१
रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् ।
दक्षिण कोरियामा जनसंख्या संकटकाल घोषणा !
बिहीबार, असार ६, २०८१
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गरेका । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम जन्मको समस्या समाधान नभएसम्म प्यान–सरकारी प्रतिक्रिया प्रणाली चलाउने प्रतिवद्धता व्यक्त गरे ।
युक्रेन शान्ति शिखर वार्ताका लागि तीन समुहमा विभाजन
आइतबार, असार २, २०८१
अन्तर्राष्ट्रिय युक्रेन शान्ति शिखर सम्मेलन आइतबार खाद्य सुरक्षा, आणविक प्रकोपबाट बच्न र रसियाबाट निर्वासित बालबालिकाहरूलाई फिर्ता गर्नमा केन्द्रित रहेको छ ।
मोदीलाई झड्का ! फेरि प्रधानमन्त्री बन्न नीतिश र नायडुको भर ?
बिहीबार, जेठ २४, २०८१
‘अबकी वार, ४०० पार’ भन्ने नारा सहित चुनावी मैदानमा होमिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३०० सिट पनि कटाउन सकेनन् । भाजपाले अपेक्षिति मत परिणाम हासिल गर्न नसके पछि मोदीलाई राजनीतिक झड्का लागेको छ ।
भारतमा मतदान सकियो, नतिजा मंगलबार घोषणा हुने
आइतबार, जेठ २०, २०८१
भारतमा करिब साढे दुई महिना लामो आम निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको छ । निर्वाचनको मतगणनापश्चात अन्तिम नतिजा यही जुन ४ (मंगलबार) घोषणा हुने जनाइएको छ ।


