News 24 Television
जब धान रोप्न प्रधानमन्त्री जहाज चढेर चितवन पुगे ... 
जब धान रोप्न प्रधानमन्त्री जहाज चढेर चितवन पुगे ...  असार १५ मा दहि चिउरा खाएर धान दिवसका रुपमा मनाउन गरिन्छ । वर्षभरी खानका लागि उत्पादन गरिने धान खेतीमा किसानलाई आकर्षण गर्नकै लागि असार १५ लाई सरकारले उत्सवकै रुपमा मनाउने गरेको छ । 
चितवनमा रोपाईं महोत्सव, प्रधानमन्त्री पनि जाने 
चितवनमा रोपाईं महोत्सव, प्रधानमन्त्री पनि जाने  सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ । बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने बताएको हो ।  समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद...
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड
किसानमाथि ज्यादतीः दुधको भुक्तानी माग्दा प्रहरीको धरपकड कहिले दूधको मूल्य नपाएको त कहिले भुक्तानी नपाएको गुनासो किसानहरुले गर्दै आएका छन् । गएको फागुनमा पनि दूधको भुक्तानी नपाएको भन्दै देशैभरका किसानहरुले सडकमा दूध पोखेर सांकेतिक विरोध जनाएका थिए । 
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा 
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा  मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 
 बालीमा बीमामा सरकार उदाश, कम्पनी बीमा गर्नै नमान्ने
 बालीमा बीमामा सरकार उदाश, कम्पनी बीमा गर्नै नमान्ने कुनै पनि विपत्तिबाट हुने क्षतिमा किसानलाई राहत मिलोस् भनेर सरकारले कृषि बीमा योजना ल्याएको छ । तर, पशुजन्य वस्तुको बीमा भएपनि बालीजन्य बस्तुतर्फ भने कार्यान्वयन पक्ष एकदमै फितलो भएका कारण किसानले हैरानी खेपिरहेका छन् । 
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ? केही हप्ता पहिले मुगुका चार स्थानीय तहमा रहेको खेतियोग्य जमिनको माटो परीक्षण गरियो । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखियो ।
गर्मी बढेसँगै मुगुका भेडीगोठ चिसो खोज्दै पाटनतर्फ
गर्मी बढेसँगै मुगुका भेडीगोठ चिसो खोज्दै पाटनतर्फ गर्मी बढेपछि बेसी, गाँउघरमा, राखेका मुगुका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । बेँसीमा खेति गर्ने समय हुनुका साथै घाँसपात दाना र चरन क्षेत्रको समस्या हुने हुदा  वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । 
वन्यजन्तुबाट जोगाउन बेसार खेती
वन्यजन्तुबाट जोगाउन बेसार खेती जंगली जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बेसार खेती सुरु गरेका हुन् । कोहलपुर नगरपालिका –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बेसार खेती सुरु गरिएको छ । 
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव देशका विभिन्न भागमा समय–समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर, पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ । कुनैबेला यस्तो नि महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले हेम्जाको आलु भनेर आलुकै ब्राण्डीङ गर्न सफल भएको छ । 
Weather Update