News 24 Television
रारा तालमा घोडा मोह ! रारा क्षेत्र पुरै घुम्न हिड्नै नपर्ने !
रारा तालमा घोडा मोह ! रारा क्षेत्र पुरै घुम्न हिड्नै नपर्ने ! धर्तिकी अप्सरा उपमा पाएको रारा ताल घुम्न पुग्ने पर्यटकको संख्या बढ्दो क्रममा छ । मुगुको रारा ताल क्षेत्रमा काठमाडौँ, पोखरा, नेपालगञ्ज, विराटनगर, भरतपुर लगायतका शहरबाट आउने पर्यटकको घूइँचो नै देखिन्छ, हिजोआज । रारा ताल घुम्न आउनेका लागि राराको सौन्दर्यतासँग अहिले घोडाहरुले पनि आकर्षित गरिरहेका छन् ।
छायानाथ धामको तीर्थयात्रा सुरु (तस्वीरमा)
छायानाथ धामको तीर्थयात्रा सुरु (तस्वीरमा) विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ । उक्त छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने...
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान 
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान  जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगाएत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाइने  बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरुमा घट्दै गएको छ । नेपालमा व्यापार हुने जडीबुटीहरूको कुल परिणामको ४७ प्रतिशत यस प्रदेशबाट उत्पादन हुने गरेको छ । तर, अब यो उत्पादन नै जोखिममा परिसकेको छ । 
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने मुगुलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा लामो सुख्खा यामपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा हिउँदे अन्नबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् ।
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना 
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना  पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । हिमाली जिल्ला मुगुमा मौरी पालनको उपयुक्त हावापानि सुहाउदो वातावरण र मौरीलाई चरन क्षेत्र धेरै भएको हुनाले यो बर्ष मात्र मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार भएको छ । 
मुगुमा २ महिना अघि नै बन्यो झोलुङ्गे पुल 
मुगुमा २ महिना अघि नै बन्यो झोलुङ्गे पुल  पुल १ करोड १० लाख १२ हजार रुपैयाँ खर्च गरेर बनाइएको हो । पुलको क्षमता एकपटकमा ३ सय ५० जना पैदल यात्रुलाई धान्ने रहेको छ । 
अवैध काम गर्नेलाई न्यूज २४ ले रोक्यो ! अब दोहन नगर्ने 
अवैध काम गर्नेलाई न्यूज २४ ले रोक्यो ! अब दोहन नगर्ने  रारा पदमार्ग साईकल लाईनको निर्माण पक्षले रारा क्षेत्र भित्रको वालुवा धमाधम उत्खनन् गरेको समाचार सम्प्रेषणपश्चात अहिले पदमार्ग निर्माणको काम नै रोकिएको छ । 
Weather Update