राष्ट्रिय परिचयपत्रमा नागरिकको खेलाँची, हजारौं कार्ड खुइलिँदै
सोमबार, कात्तिक २४, २०८२
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा
बिहीबार, कात्तिक ६, २०८२
तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । पहिलेको समयमा देउसी–भैलो दशैं र तिहारका अवसरमा गाउँ–गाउँमा युवा, बालबालिका र ज्येष्ठ नागरिक समूह बनाएर घर–घरमा गएर मौलिक देउसी भैलो भट्याएर देउसी खेल्ने चलन रहेको थियो । मौलिक बाजागाजा, मौलिक गीत रौनकनै बेग्लै हुने देउसी–भैलो अहिले हराउँदै गएको छ...
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल
मंगलबार, कात्तिक ४, २०८२
सीमावर्ती क्षेत्रका प्राय नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दशैं, तिहार र छठजस्ता प्रमुख पर्वका अवसरमा स्थानीय उपभोक्ताहरू भारतका बजारतर्फ आकर्षित हुँदा नेपाली बजारमा रौनक घटेको छ । भारतीय बजार नेपाली उपभोक्ताले भरिदा नेपालका बजारहरूमा व्यापारमा कमी आएको छ । मुख्य व्यापार हुने बेलामा नै व्यापार...
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास
आइतबार, असोज ५, २०८२
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आन्दोलनको क्रममा सबैभन्दा बढि क्षति रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा भएको छ ।
इतिहास बोकेको सशस्त्र वनरक्षक बल : वेमतलबी सरकार
शनिबार, असार १४, २०८२
इतिहास हेर्ने हो भने सशस्त्र वनरक्षक बल नेपाली सेनापछिको दोस्रो पुरानो सुरक्षाफौज हो । तर, अहिले आएर यो एउटा नाम मात्रको फौजमा परिणत हुँदै गइरहेको छ ।
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा !
शुक्रबार, जेठ १६, २०८२
इट्टाभट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा जन्मकैद पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताव आलमलाई बुधबार उच्च अदालतका जनकपुरको अस्थायी इजालश बिरगञ्जले सफाइ दिएको छ ।
बागमती तटबन्धनमा मनपरी, प्रक्रिया नपु्र्याई काम गर्दै वडाध्यक्ष
शुक्रबार, वैशाख २६, २०८२
कुनै विकासे योजना सुरु गर्नु अघि अघि नीति तथा योजना निर्माण, परियोजना छनोट र प्राथमिकता निर्धारण, बजेट विनियोजन, डिजाइन र प्राविधिक तयारी लयायतका प्रक्रियाहरु पार गर्नुपर्दछ । तर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको बागमती नदीमा निर्माणाधिन तटबन्ध भने हचुवाको भरमा निर्माण भइरहेको छ ।
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा
शनिबार, चैत २, २०८१
विगत केही महिना देखि घाइते अवस्थामा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा भौतारिरहेको यमजग नामको हात्तीको उपचारको लागि सरकारले चासो देखाएको छ । घाइते अवस्थामा रहेको हात्तीको उपचारको लागि महिनौसम्म पनि सरकार र सरोकारवाला निकायहरुले खासै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भएपछि चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आएर हात्तीको उपचार...
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम !
बिहीबार, माघ ३, २०८१
पप्पु कन्ट्रक्सन नेपालमा कमसल काम गर्ने कम्पनीका रुपमा कहलिएको नाम हो । पप्पुले निर्माणको जिम्मा लिएका धेरै संरचनाहरु देशैभर अलपत्र अवस्थामा रहेका छन् । पप्पु र अधुरा निर्माण संरचनाहरू एकअर्काको पर्याय नै बनेका छन् ।
