News 24 Television
वेस्ट इण्डिजमाथि हावी भयो नेपाल
वेस्ट इण्डिजमाथि हावी भयो नेपाल नेपालको दाँजोमा निक्कै बलीयो टोली वेस्ट इन्डिज ‘ए’ सँग नेपालको बोहनी निकै उत्साहजनक भएको छ । पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । विश्वकप तयारीको अन्तिम सिरिजको पहिलो खेलमा नेपालको यो प्रदर्शनले टोलीको हौसला बढेको छ । यद्यपी यो जितले टोलीको थुप्रै कमजोरीहरु भने छायाँमा परेको छ । 
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा 
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा  आगामी जुन पहिलो साता अमेरिका र वेष्ट इन्डिजमा टी २० विश्वकप सुरु हुँदैछ । सन् २०१४ को विश्वकपमा छनोट भएको नेपालले १० बर्षपछि फेरी विश्वकपको टिकट काटेको छ । अबको एक महिनापछि विश्वकप क्रिकेटको मञ्चमा नेपालको झण्डा फहरिने छ । विश्वकपको अन्तिम तयारीस्वरुप नेपालले टेस्ट राष्ट्र वेष्ट इन्डिजको ‘ए’ टोलीलाई...
इलाम २ सरगर्मी : शीर्ष नेताहरूको अड्डा उतै, देखियो यस्ता रमिता 
इलाम २ सरगर्मी : शीर्ष नेताहरूको अड्डा उतै, देखियो यस्ता रमिता  वैशाख १५ को उपनिर्वाचनको प्रचारका लागि बुधवार अन्तिम दिनसम्म इलाममा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रह्यो । इलामको निर्वाचनले मिनी जनमतको संज्ञाका रुपमा विश्लेषण पाएसँगै एमाले, रास्वपा र नेपाली कांग्रेसले इलाममा विशेष परिश्रम गरिरहे । पहिचानको मुद्दा बोकी स्वतन्त्र उम्मेदवार बनेकाहरुको समूहको पनि चहलपहल मौन अवधि शुरु पहिलेसम्म दमदार नै रहयो...
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ?
परराष्ट्रमन्त्रीको चीन भ्रमणले के ल्याउनसक्छ हलचल ? उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिने चीन भ्रमण यतिबेला चासोका साथ हेरिएको छ । गएको फागुन २१ गते सत्ता गठबन्धनमा आएको फेरबदल पश्चात उच्च राजनीतिक एवंम कूटनीतिक स्तरमा भएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । वाम शक्तिहरु मिलेर बनेको यो सत्ता गठबन्धनमा चीनको विशेष चासो छ । त्यसैले पनि...
Weather Update