पञ्चेश्वर परियोजना : हरेक भ्रमणमा देखाइन्छ आशा, झुलाइन्छ वर्षौं
शुक्रबार, कात्तिक २३, २०८१
काण्डैकाण्डको सरकार : भाग खोस्न उपसभामुखलाई महाभियोग लाउने प्रपञ्च
बुधबार, भदौ २६, २०८१
नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन दुई तिहाइको उन्मादमा निरंकुश बन्ने दिशामा लम्किएको छ । साना दलहरुले पाएका भाग समेत खोसेर आफै लिने र संविधान संशोधन मार्फत थ्रेसहोल्ड बढाएर साना दलको अस्तित्व नै समाप्त पार्ने दिशामा यी प्रमुख दुई ठूला दल लागेका छन् । संसदको चौथो ठूलो दल रास्वपाबाट...
मुकुलको चुनौती रविलाई : न्यायिक निकायले कारबाही खारेज गरेपछि रविकै पद जाने
बुधबार, भदौ १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकाल अब रास्वपाबाहिर परेका छन् । अर्थात् अब मुकुललाई रास्वपाभित्र प्रवेश गर्नबाट चुकुल लागेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको सिफारिसमा मुकुललाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । यससँगै उनको साधारण सदस्यता समेत खारेज भएको...
नेपालसँग सम्बन्ध सुधार्दै मोदी, कहिले जुर्ला ओली–मोदी मिलनको साइत ?
बिहीबार, भदौ ६, २०८१
पहिलोपल्ट सरकारमा अवसर पाएर परराष्ट्र मन्त्री बनेकी आरजु राणा यतिखेर भारत भ्रमणमा छिन् । आइतबार दिल्ली यात्रामा गएकी आरजुलाई दिल्लीले उच्च महत्व दिँदै स्वागत गर्यो । आकस्मिक रुपमा भएको आरजुको यो दिल्ली भ्रमणका माध्यमबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सम्बन्ध सुधार्न चाहन्छन् भन्ने प्रष्ट देखिन्छ । नेपालका परराष्ट्र मन्त्री दिल्ली...
शान्ति प्रक्रियाको जस प्रचण्डलाई कि ज्ञानेन्द्रलाई ?
बिहीबार, साउन ३१, २०८१
जनयुद्धका नायक समेत रहेका प्रचण्डले माओवादीकै कारण शान्ति प्रत्रिया सम्भव भएको बताए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने शान्ति प्रक्रियाको श्रेय पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएका छन् । बुधवार संसदमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुग्न लाग्दा दलहरुले पूर्वराजालाई बिर्सिएको र जस दिन कन्जुस्याइँ गरेको अरोेप लगाए । शान्ति प्रक्रियालाई निस्कर्षमा...
कहालीलाग्दो हवाई सुरक्षा, छैन नैतिक जिम्मेवारी
बिहीबार, साउन १०, २०८१
नियामक निकायका साथै सरकारी कमजोरी पनि अथाह छन् । काठमाडौँस्थित त्रिभुवन विमानस्थल साँघुरो छ र अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानको चाप सधैँ भइरहन्छ । घना वस्ती र शहरको बीचमा यस्तो साँघुरो एवं व्यस्त विमानस्थल हुनु जोखिमपूर्ण मानिन्छ । सौर्य र बंगला विमानझैँ फेरि कुनै विमान त्यहाँ रहेका अन्य विमान या ह्याङ्गरमा...
भत्ता पाउन राष्ट्रिय परिचयपत्रको त्रास, गृहमन्त्रीसँग गुहार
शुक्रबार, असार १४, २०८१
नागरिकता विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदा हाल कुनै समस्या छैन । राष्ट्रिय परिचय–पत्र बनाउन बायोमेट्रिक दिनु अनिवार्य हुन्छ, यसका लागि तोकिएका निश्चित स्थानमा उपस्थित हुनुपर्छ । तर अधिकांश वृद्धवृद्धा, अशक्त, अपांग, रोगी व्यक्ति त्यस्ता स्थानमा उपस्थित हुन समेत सकस पर्छ ।
गिरिबन्धु टि–स्टेटमा काँग्रेसको अत्तो किन ? सर्वोच्चको फैसलाले काँग्रेसलाई बल
शुक्रबार, असार ७, २०८१


