News 24 Television
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा करिब २ महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी प्रशासन र राज्यसत्ताले ज्यादति गरेको भन्दै सर्वत्र विरोध हुन थालेको छ । राजनीतिक नेतृत्व तथा पूर्व प्रधानमन्त्रीदेखि लिएर मानव अधिकारवादी संघ–संस्थाहरुको ध्यान अहिले रविमाथि परेको छ ।...
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले पहिलोपटक ऊर्जा मन्त्रालयले कुलमानलाई गत असोज २२ गते १५ बुँदे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि दोस्रोपटक तिहारअघि कात्तिक १३ गते पुनः ६ बुँदे स्पष्टीकरण सोधेको स्रोतको भनाइ छ । ७ दिनभित्र स्पष्टीकरण दिन माग गरिएको भए पनि कुलमानले भने त्यसको पनि कुनै जवाफ नदिईकन टारेर बसेका छन्...
दुई तिहाइको सत्ता ‘फासिस्ट’ बन्दै, जनता सडकमा उत्रिँदा नसोचेको मोड आउन सक्छ
दुई तिहाइको सत्ता ‘फासिस्ट’ बन्दै, जनता सडकमा उत्रिँदा नसोचेको मोड आउन सक्छ रविको पुनः म्याद थप्दै जाने प्रपञ्चविरुद्ध सडक प्रदर्शनमार्फत सत्तासँग लडिरहेको रास्वपाले आम जनताको समेत साथ मागेको छ । जनतालाई पनि सडकमा उतार्ने उसको अबको ध्येय देखिन्छ । उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समेत सडकमार्फत सरकारका गतिविधिको विरोध गरिरहेको छ । यसैबीच सत्तारुढ एमालेले समेत जागरण सभाको नाउँमा सडकमा प्रदर्शनको...
Weather Update