पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !
मंगलबार, जेठ ८, २०८१
राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य
आइतबार, जेठ ६, २०८१
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा उग्र व्यवहार देखाइरहेको छ । आरोप लागेका गृहमन्त्री छामिछानेले आफू संसदमै उभिएर आरोपबारे बोल्न पाउनुपर्ने माग राखेको धेरै दिन भइसक्दा पनि काँग्रेसले बोल्नै नपाउने अडान राखेको छ । यद्यपि सत्तारुढ दल एमाले, माओवादी...
आफूले गरेका गलत निर्णय ओझेल पार्न काँग्रेसमाथि खनिए ओली
बिहीबार, जेठ ३, २०८१
चर्चित गिरीबन्धु टि–स्टेट जग्गा काण्डमा सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसमाथि खनिएका छन् । आफू प्रधानमन्त्री हुँदा अर्बौं मूल्य पर्ने गिरीबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेका ओली आफ्नो नियत छोप्न काँग्रेसमाथि खनिएका हुन् ।
राष्ट्रपतिका सल्लाहकार कस्ता ? नेपालको चिन्ता छैन, भारत रिसाउला भन्ने चिन्ता ठूलो !
आइतबार, वैशाख ३०, २०८१
जान्नेलाई छान्न नजानेको रास्वपा, जमानत जफत भएपछि निर्मम समीक्षा
बुधबार, वैशाख १९, २०८१
भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जमानत नै जफत भयो । पत्रकारिता तथा माओवादी केन्द्र त्यागेर आएका मिलन लिम्बूलाई उक्त निर्वाचनमा रास्वपाले आफ्नो उम्मेदवार बनाएको थियो । तर लिम्बूले अपेक्षाकृत कम भोट मात्रै पाएनन्, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग समेत प्रतिस्पर्धा गर्न सकेनन् । इलाम–...
लगानीको माहौल : १० वटा ऐन संशोधन, बहुपक्षीय लगानी सुरक्षा सम्झौताको प्रावधान
बुधबार, वैशाख १२, २०८१
आसन्न लगानी सम्मेलनका लागि सरकारले तयारी तीव्र गरेको छ । विभिन्न समूहसँग छलफल, विदेशी प्रतिनिधिमण्डल तथा कूटनीतिक नियोगसँग भेटवार्ता र आवश्यक कानुन संशोधन लगायत गतिविधिले लगानीकर्ता तान्ने माहौल सरकारले सिर्जना गरेको देखिन्छ । सम्मेलन प्रभावकारी बन्नेमा आशंका कायमै रहेका बेला सरकारले विभिन्न १० वटा ऐन समेत संशोधन गरेको छ ।...
प्रचण्डले वाम एकताको कुरा गरिरहँदा माधव भन्छन्– 'दास बनेर गठबन्धनमा बस्दैनौँ'
मंगलबार, वैशाख ११, २०८१
सजिलो छैन मन्त्री सुमनालाई, शिक्षा क्षेत्र राजनीतिमुक्त गर्नु चुनौतीपूर्ण
आइतबार, वैशाख ९, २०८१
शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन कस्सिएर लागेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई सत्तारुढ दलहरूकै नेता तथा भातृ–संगठनले चुनौती दिएका छन् । शिक्षकहरू दलीय राजनीति र त्यस्ता संगठनमा आबद्ध हुन नपाउने भन्दै त्यसरी आबद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी मन्त्री श्रेष्ठले गत मंगलबार नीतिगत निर्णय गरेकी थिइन् । उनले शिक्षकहरू...
