रास्वपाको अवरोधका बीच अघि बढाइयो संसद बैठक, रास्वपा सांसदद्वारा बहिस्कार
शुक्रबार, माघ १८, २०८१
वित्तीय परिसुचकहरुमा अब्बल बन्दै महालक्ष्मी विकास बैंक, के–कस्ता छन् प्रगति ?
शुक्रबार, माघ १८, २०८१
महालक्षी बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१\८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । जुन प्राय बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको हो ।
आईटी क्षेत्रले तहल्का मच्चाउँदै ! यस्तोसम्म मालामाल !
शुक्रबार, माघ १८, २०८१
प्रविधि क्षेत्र अर्थात आईटी वर्तमान विश्वलाई जोड्ने एक बलियो अस्त्र बनिरहेको छ । यो विश्वलाई जोड्ने माध्यम मात्रै नभएर अहिले सबैभन्दा राम्रो पैसा आर्जन गर्न सकिने क्षेत्रका रुपमा विश्वमा नै स्थापित भइरहेको छ ।
त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्ससँग नेपालको हार
शुक्रबार, माघ १८, २०८१
अनुभवी ब्याटरबाट साथ नपाउँदा नेपालले घरेलु मैदानमा शुरु भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा बिहीवार नेदरल्याण्ड्ससँग हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटरबाट राम्रो साथ पाउन नसक्दा नेपालले डच टोलीसँग २० रनको हार व्यहोरेको हो ।
मधेसी दलको मोर्चाबन्दी, थ्रेस होल्डको डर !
शुक्रबार, माघ १८, २०८१
६२\६३ को जनआन्दोलनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । गणतन्त्रको स्थापनासँगै तराई मधेसका जिल्लाको क्षेत्रीय राजनीतिका लागि मधेसवादी दलहरुको सक्रियता बढ्यो ।
विपिन शनिवार हमासबाट मुक्त हुने !
शुक्रबार, माघ १८, २०८१
इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीचको युद्धविरामसँगै बन्दी आदानप्रदानको क्रम चलि नै रहेको छ । बन्दी आदानप्रदानका क्रममा सहमति अनुसार नै हमासले आफूले बन्धक बनाएका बन्दीहरु क्रमशः मुक्त गरिरहेको छ भने भने त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेष्टिनीहरुलाई पनि रिहा गरिहेको छ । दुवै पक्षका बन्दीहरु मुक्त भइरहँदा हमासको कब्जामा...
संसदमा सत्तापक्ष र विपक्षी मुठभेटको तयारीमा
शुक्रबार, माघ १८, २०८१
झण्डै एक महिना ढिला गरी शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनमा सत्ता पक्ष र विपक्षीबीच मुठभेटको अवस्था सिर्जना हुने भएको छ । सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले मोर्चाबन्दी गरी अध्यादेश असफल बनाउने निर्णय गरेको संसदको हिउँदे अधिवेशन प्रभावित हुने देखिएको छ ।
अब बीमामा सरकारको नजर, उपचार सजिलै कसरी ?
शुक्रबार, माघ १८, २०८१
पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो बढन थाले पछि सरकारले यसको परिमार्जनतर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको छ ।
पहिलो दिननै यस्तो पनि गरिने ! शुरुवातमै उथलपुथलको संकेत !
शुक्रबार, माघ १८, २०८१
संसदको हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भनि राजनीतिक दलहरु आ–आफ्ना योजना बनाउन व्यस्त रहेको यस समयमा संघीय संसद सचिवालयले पनि आफ्नो तयारीलाई तीव्र बनाइरहेको छ ।
अब आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने !
शुक्रबार, माघ १८, २०८१
विभिन्न व्यवहारिक कठिनाइका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने बाध्यता छन् । त्यसमा पनि आमाको नामबाट नागरिकता दिने विषय पटक–पटक बहसको केन्द्र बन्ने गरेको छ ।
बाबुराम र रास्वपाको मिल्दो ‘ट्यूनिङ’, के रास्वपा प्रवेश गर्छन बाबुराम ?
शुक्रबार, माघ १८, २०८१
नेकपा माओवादी हुँदै नयाँ शक्ति पार्टी गठन गरेर जसपासम्म पुगेका डा. बाबुराम भट्टराई अहिले नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँगको विचारगत विमत्तिकै कारण बाबुरामले १० वर्षअघि माओवादी छाडेका थिए । त्यसपछि मुलुकको मूल राजनीतिक धारबाट केही पर बेगिएका बाबुराम आफ्नै लयमा...
