News 24 Television
काठमाडौँ र ललितपुरको जस्तै दोलखाको रातो मच्छिन्द्रनाथ रथयात्रा 
काठमाडौँ र ललितपुरको जस्तै दोलखाको रातो मच्छिन्द्रनाथ रथयात्रा  ऐतिहासिक सहर दोलखा बजारमा वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा जारी छ । ९ दिनसम्म चल्ने मच्छिन्द्रनाथको जात्रा चैत शुक्ल पूर्णिमाको दिन गत शनिबारदेखि शुरु भएको हो । 
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो 
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो  केबलकार निर्माणको पक्षमा दृढ अडान लिएका भट्टराई कहिले आफ्नै जिल्ला प्रवेशमा रोक लाग्छ त कहिले शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्छ । गत शुक्रबार भट्टराई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकप्टर चढेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका थिए । तर, उनी त्यहाँ शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्यो । 
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ'
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ' मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  
एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै
एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
सरकारले उपेक्षा गरेको पर्सा र बाराका उद्योगीको गुनासो 
सरकारले उपेक्षा गरेको पर्सा र बाराका उद्योगीको गुनासो  बारा पर्साका उद्योगीहरुले सरकारले वीरगन्ज लगायत बारा र पर्साका उद्योगीहरुलाई उपेक्षा गरिएको भन्दै गुनासो गरेका छन् । सरकारले नीति तथा कार्यत्र    mम ल्याउनु अघि विभिन्न सरोकारवाहरुसँग छलफल गर्ने गरेको छ । सोही अनुरुप वीरगन्जमा पनि छलफलमा लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थिति हुने भनिएको कार्यक्रममा अर्थमन्त्री नगएपछि उद्योगीले गुनासो...
नेपाली क्रिकेटरमा सन्नाटा ! वर्षा पनि यति वैरी ! 
नेपाली क्रिकेटरमा सन्नाटा ! वर्षा पनि यति वैरी !  अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा अब नेपालले खेल्न नपाउने भएको छ । शनिबार काठमाडौंमा भएको वर्षा नै नेपालललाई विश्वकपमा पुग्न रोक्ने कारण बन्न पुग्यो । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल वर्षाका कारण रद्द गर्नु परेपछि नेपाल विश्वकपमा पुग्न सकेन । यो...
Weather Update