परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत
सोमबार, मंसिर १०, २०८१
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको भनाइ
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्व-परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
सोमबार, मंसिर १०, २०८१
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो...
उपचुनावमै रन्थनियो रास्वपा, रविले चेक काटेको ‘प्रमाण फेला’
सोमबार, मंसिर १०, २०८१
उपचुनावका लागि दल र उम्मेदवारहरु चुनावी मैदानमा मत मागिरहेका छन् । तर, गएको चुनावमा उभार ल्याएर राजनीतिक तरङ्ग पैदा गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने उपचुनावमा मौनप्राय देखिन्छ ।
बीआरआई कार्यान्वयन हुँदा भारत र अमेरिकालाई किन तनाव ?
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी मध्यम गतिले भइरहँदा बीआरआईका कारण सत्तारुढ कांग्रेस र एमालेबीच तनाव आउने देखिएको छ ।
रविको फेरि म्याद थपियो, अनुसन्धान झन कसिलो हुँदै
सोमबार, मंसिर १०, २०८१
सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति सुद्दिकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
कीर्तिपुर उपचुनावः दलहरुका लागि भारी बन्दै स्वतन्त्र उम्मेदवार
सोमबार, मंसिर १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीयतहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जना उम्मेदवार मैदानमा छन् ।
बल्ल जुट्यो मनाङ–मर्स्याङ्दी जलविद्युतलाई लगानी, एक्जिम बैंकको १७ करोड डलर ऋण
सोमबार, मंसिर १०, २०८१
मनाङ मस्र्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि बित्तिय व्यवस्थापन भएसँगै निर्माण कार्य पनि प्रारम्भ भएको छ ।
बागमतीको बजेट खर्च निराशाजनक, चार महिनामा ८ प्रतिशत कम खर्च
सोमबार, मंसिर १०, २०८१
प्रदेश सरकारहरुको कमजोर कार्य सम्पादनका कारण पछिल्लो समय प्रदेश संरचनाप्रति नागरिकको निराशा बढ्दो छ । बजेट बनाउँदा अर्बौंको बजेट ल्याउने तर खर्चै नगर्ने प्रवृत्तिले प्रदेश संरचनामाथि नै प्रश्न उठाएको छ ।
सामाजिक सञ्जालमा उफ्रिनेको ‘हाईहाई’ समाज ‘रियाक्टिभ फोर्स’ बन्द
सोमबार, मंसिर १०, २०८१
सरकार अराजकताको अन्त्य गरेरै छाड्ने दाबी गरिरहेको छ । तर, सरकार आफै सडकमा उत्रिएर आक्रोश र आवेगको राजनीति गर्दै आफूबाहेकलाई दुत्कार्छ ।
