मुलुकमा झुटको खेती गर्नेको कमी छैन : प्रधानमन्त्री
मंगलबार, मंसिर ११, २०८१
बैंकले ऋण निदिँदा विदेश जाने श्रमिक मिटरब्याजीको पासोमा
मंगलबार, मंसिर ११, २०८१
उनले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने गरेको भए पनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको बताए । वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उनकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीको घोषणा : अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि अब सामाजिक सुरक्षा
मंगलबार, मंसिर ११, २०८१
रुसको क्षेप्यास्त्र आक्रमणबारे नेटो र युक्रेनबीच वार्ता
मंगलबार, मंसिर ११, २०८१
युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रुसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा मङ्गलबार ब्रसेल्समा भेटवार्ता गरेका छन्। रुसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए।
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमती र छोराछोरीको उपचार खर्च व्यहोर्ने
मंगलबार, मंसिर ११, २०८१
कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै उनले आबद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए । कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११...
एनपीएलको उत्साह : क्रिकेटमा व्यवसाय, पर्यटनमा टेवा
मंगलबार, मंसिर ११, २०८१
पाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आगामी मंसिर १५ गतेदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । एनपीएलका लागि विभिन्न ८ टिमबीच खेल हुँदैछ । एनपीएलका लागि सबै टिमको छुट्टाछुटै तयारी गरिएको छ । भारतमा चर्चित आईपीएल जस्तै नेपालमा पनि क्रिकेटमय बनाउने अपेक्षा गरिएको एनपीएलको ट्रफी सोमवार अनावरण गरिएको छ...
निर्वाह भत्ताको निर्णय नहुँदै पीजी पढाउन निजी मेडिकल कलेज तयार
मंगलबार, मंसिर ११, २०८१
मंसिर ८ गते आइतबार चिकित्सा शिक्षा आयोगको १५ औ बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पिजीको अध्यापनमा देखिएको समस्या समाधान गर्न शिक्षा मन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई जिम्मा दिदै समाधानको उपाय खोज्न निर्देशन दिएपछि निजी मेडिकल कलेज सञ्चालकहरु अध्यापन गराउन राजी भएका छन् ।