News 24 Television
आधारभुत अस्पतालः घोषणामा हतारो, काममा सुस्तता 
आधारभुत अस्पतालः घोषणामा हतारो, काममा सुस्तता  २०७७ सालमा स्वास्थ्य उपचार सेवा विस्तार गर्ने उदेश्यले सरकारले ६ सय ५५ आधारभूत अस्पताल निर्माणको योजना बनाएको थियो । सरकारले योजना मात्रै बनाएन एकैपटक ३ सय ९६ अस्पतालहरुको शिलान्यास समेत गरेको थियो । 
आफ्नै नाराले थिचिँदैछन् ओली, भ्रष्टलाई पश्रय दिँदा प्रश्नै–प्रश्न ?
आफ्नै नाराले थिचिँदैछन् ओली, भ्रष्टलाई पश्रय दिँदा प्रश्नै–प्रश्न ? वर्तमान सरकारमाथि भ्रष्टाचारलाई पश्रय दिइएको तथा सुशासन कायम गर्न असफल बनेको भन्दै कयौँ प्रश्न उठिरहेका छन् । सरकारको कामकारवाही र नियतमाथि हरेक दिन हरेक प्रकरणमा प्रश्न उठेसँगै सत्ता गठबन्धनमाथि नै संकट पैदा भइरहेको छ । हुनत सरकार बन्दै गर्दादेखि नै प्रतिपक्षले सडक र सदनबाटै यस प्रकारको प्रश्नहरु उठाइनै रहेका थिए...
मेलम्चीको पानीले यसरी जलमग्न  भयो  बबरमहल (तस्वीर)
मेलम्चीको पानीले यसरी जलमग्न भयो बबरमहल (तस्वीर) पाइप फुटेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् । विद्युत प्राधिकरणकाे लापरवाहीका कारण मेलम्चीकाे पाइपमा क्षति भएर उक्त घटना भएकाे काठमाडाैँ खानेपानी लिमिटेडले बताएकाे छ ।  घटनाको अवलोकन गर्न पुगेका खानेपानी मन्त्री प्रदीप यादवले पनि  विद्युत् प्राधिकरणकै लापरवाहीका कारण मेलम्चीको पाइप फुटेको बताएका छन्...
 सरकारद्वारा बीमा नियमावली स्वीकृत, के छन् अन्य निर्णयहरू ?
 सरकारद्वारा बीमा नियमावली स्वीकृत, के छन् अन्य निर्णयहरू ? सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो । त्यस्तै सरकारले एशियाली विकास बैंकको एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिव ने.रु. २७ करोड ७३...
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै
सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा आगामी ३ फागुनमा आराम, आनन्द र आरोग्य भन्ने मूल नाराका साथ स्वास्थ्य शिविर हुन लागेको हो ।
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै 
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै  रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखि सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । 
Weather Update