News 24 Television
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बुधवार बंगलादेशसँग  खेल्दै
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपालले बुधवार बंगलादेशसँग खेल्दै नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग बुधवार भिड्दैछ । यसअघि पाँचपल्ट फाइनल पुगेर पनि उपाधिविहीन नेपालले बुधवार उपाधि भिडन्तमा साविकको विजेता बंगलादेशविरुद्ध चुनौती प्रश्तुत गर्न लागेको हो । 
धनतेरसमा सुन-चाँदीका सिक्का किन्न सर्वसाधरणको भीड
धनतेरसमा सुन-चाँदीका सिक्का किन्न सर्वसाधरणको भीड धनतेरसको दिन धातु, सुनका गहरगना, भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो ।
आजदेखि तिहार सुरु, भाइटीकाको साइत १८ गते ११:३७ बजे
आजदेखि तिहार सुरु, भाइटीकाको साइत १८ गते ११:३७ बजे यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
क्यान्सरको उपचार अब निःशुल्क !
क्यान्सरको उपचार अब निःशुल्क ! सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार  सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको...
सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो !
सनसनी मच्चाउँदै नेपाली महिला फुटबलर, पर्दा पछाडी यस्तो ! नेपाली महिला फुटबल खेलाडीहरू पछिल्ला दिनहरुमा सुधारको लयमा आक्रामक छन् । च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा पनि नेपाली महिला फुटबल खेलाडीहरूको दबदबा रहँदै आएको छ । त्यसमा पनि अझ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलले दक्षिण एसियाली महिला फुटबलको प्रतिस्पर्धालाई एउटा नयाँ उचाइमा पुर्याएको छ । भारत प्रायः बलियो...
Weather Update