News 24 Television
किशोरीहरुका लागि एचपीभी खोप अभियान
किशोरीहरुका लागि एचपीभी खोप अभियान सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हो । 
नेपालले लगातार दोस्रो पल्ट साफ च्याम्पियन बन्ने अवसर गुमायो
नेपालले लगातार दोस्रो पल्ट साफ च्याम्पियन बन्ने अवसर गुमायो नेपालले लगातार दोस्रो पल्ट साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको सातौं संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो । 
रोकिएन ‘कुलमान–सरकार’ द्वन्द्व, तर उद्योगीहरु तिर्न थाले बक्यौता !
रोकिएन ‘कुलमान–सरकार’ द्वन्द्व, तर उद्योगीहरु तिर्न थाले बक्यौता ! काँग्रेस–एमाले सम्मेलित सरकार बनेदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारवाही गर्ने प्रयास गरिँदै आएको छ । 
नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल
नेपालले आयुर्वेदिक औषधि निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल मन्त्री पौडेलले औषधिको उत्पादन बढाएमा बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए । सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा अब नपाउने उनको भनाइ छ ।  अब पनि सिंहदरबार वैद्यखानालाई...
पोखराका फूल पसलहरुमा महानगरको कडा अनुगमन 
पोखराका फूल पसलहरुमा महानगरको कडा अनुगमन  पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका फूल बेच्ने पसल र रङ हाली उत्पादन गरिएको झिलिङ्गा उद्योगमा अनुुगमन गरेको छ । प्लास्टिकका फूल बिक्री वितरण भएको र खाद्य पदार्थमा रङ मिसाइएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाको टोलीले फुल बेच्ने पसल र झिलिङ्गा उद्योगमा अनुुगमन गरेको हो ।
रविलाई लामै समय थुन्ने सरकारको नियत बुझेपछि आन्दोलन चर्काउँदै रास्वपा
रविलाई लामै समय थुन्ने सरकारको नियत बुझेपछि आन्दोलन चर्काउँदै रास्वपा रास्वपाले रविको रिहाइका लागि सुरुदेखि नै आन्दोलन गर्दै आए पनि सरकारले म्याद थप्ने देखिएपछि आन्दोलन झन् चर्काइएको छ । सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि सरकारले राजनीतिक प्रतिशोध साँधेर रविलाई थुन्ने, हिरासतमै कोच्ने र मानसिक दबाब दिने नियत पालेको भन्दै रास्वपाले आन्दोलन चर्काएको हो । रास्वपा नेता तथा सांसदहरुले उनलाई...
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारी तीब्र पारेका छन् । दक्षिणी छिमेकी भारतले वास्ता नगरेको बेला ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनलाई बनाउन खोजेका छन् । 
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् । 
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी
सहकारी बचतकर्ताको बचत फिर्ता शुरु, ऐन संशोधनको तयारी सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८ सय ९९ रकम फिर्ता गरेको छ । 
Weather Update