राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय
शुक्रबार, कात्तिक १६, २०८१
नागरिक आक्रोशः टुँडिखेलदेखि रंगशालासम्म
शुक्रबार, कात्तिक १६, २०८१
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक बढी भइसकेको छ । तर पनि मुुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्दा नागरिक तहमा राजनीतिक सरकार र राजनीतिक दलका नेताहरुप्रति आक्रोश चुलिएको छ । जसले गर्दा समाजिक सञ्जालहरुमा मात्र नभई सार्वजनिक स्थलहरुमा समेत नेताहरुविरुद्धको आक्रोश पोखिने गरेको छ । राजनीतिक दलका नेताहरुप्रति...
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र
शुक्रबार, कात्तिक १६, २०८१
म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दम्भका कारण दुर्घटनामा कम्युनिष्ट आन्दोलन र एकता
शुक्रबार, कात्तिक १६, २०८१
एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रचण्ड, ओली र माधव नेपालको स्वार्थ र दम्भ अनि अदृश्य विदेशी शक्तिका कारण सफल हुन सकेन ।
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ?
शुक्रबार, कात्तिक १६, २०८१
बाढी र पहिरोले भत्किएको वीपी राजमार्गमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोले राजमार्गको ठाउँठाउँमा क्षति पु¥याएको छ ।
भारतीय दियोको व्यापार मारामार, नेपालीको भने सुनसान
बिहीबार, कात्तिक १५, २०८१
तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।
सरकारलाई बालेनको चुनौती : वैद्यखाना चलाउन सकिँदैन भने हामीलाई जिम्मा दिनुस् !
बिहीबार, कात्तिक १५, २०८१
मेयर साहले देश किन र कसरी डुबिरहेछ भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखानामा आएर हेर्दा स्पष्ट हुने समेत बताए । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउँदै लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको समेत बताए । साहले २०५८/५९ सालमा यहाँको...
रवि र जिबी गृहमन्त्रीको पञ्जाभित्रै ! अब फेरि यस्तो योजना
बिहीबार, कात्तिक १५, २०८१
गृहमन्त्री रमेश लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने र संसदीय समितिले दिएको निर्देशन अनुसार जो कोही भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले थुनामा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्रीप्रति कुनै प्रतिशोध नभएको समेत स्पष्ट पारेका छन् ।
अवैध भारतीय कुखुरा तस्करीले किसान आजित, पेशाबाटै पलायन हुने खतरा
बिहीबार, कात्तिक १५, २०८१
भारतबाट अवैध कुखुरा आयातले नेपाली किसान संकटमा परेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा भारतीय बोईलर कुखुराको अवैध आयात झनै मौलाउँदै जाँदा स्वदेशी कुखुरापालक किसानहरुले लागत मूल्य समेत पाउन सकिरहेका छैनन् ।
