News 24 Television
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन !
रविमा मात्रै केन्द्रीत हुँदा बाटो विराउदै रास्वपा प्रदर्शन ! सहकारी ठगी प्रकरणमा पुराना र ठूला भनिएका राजनीतिक पार्टीकै नेता–कार्यकर्ता बढी जोडिएका छन् । दर्जनौं सांसद र केन्द्रीय नेता संलग्न छन् । तर, केपी शर्मा ओली नेतृत्व सरकारको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रक्रियामा सक्रिय देखिंदैन । 
रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य !
रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य ! सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखिने भएको छ । 
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार 
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार  सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका २ र अशोक राई नेत्तृत्वको १ गरी तीन मन्त्री थपेका छन् । 
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु
स्वास्थ्यमन्त्रीले सुनाए स्वास्थ्य क्षेत्रमा गरेका उपलव्धिहरु सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ ।
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार 
बगरमा परिणत भएको खुर्कोट र मुलकोट बजार  असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र डुबानका कारण देशका अन्य धेरै स्थानमध्ये सिन्धुलीको खुर्कोट र मुल्कोटमा बढि नै क्षति पुग्यो । 
सयौं सहकारी समस्यामा : सरकारको नजर गोरखा मिडियामा मात्रै ? 
सयौं सहकारी समस्यामा : सरकारको नजर गोरखा मिडियामा मात्रै ?  मुलुकको राजनीति यतिबेला सहकारी समस्याले जेलिएको छ । वर्षौंअघिदेखिको सहकारीको समस्या समाधानतर्फ यसअघिका कुनै पनि सरकार र राजनीतिक दलहरुले चासो देखाएका थिएनन् । 
सस्तो लोकप्रियतामै रमेका ओली, दिए १०० दिने धाक !
सस्तो लोकप्रियतामै रमेका ओली, दिए १०० दिने धाक ! नेपाली राजनीतिमा सुशासन स्थापनार्थ भ्रष्टाचारको अन्त्य गर्ने जिकिर सबै दलहरुले गर्ने गरेका छन् । तर भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न कुनैपनि दल आफ्नो स्वार्थ भन्दा माथि उठ्न सकेका छैननन् । 
रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति सहकारीको रकम अपचलनमा जोडिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि दोस्रोपटक ७ दिनको म्याद थप गरिदिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो, जुन म्याद बिहीबार सकिएको...
२०२४ को विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत, भूराजनीतिक तनावको चेतावनी
२०२४ को विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत, भूराजनीतिक तनावको चेतावनी उदीयमान बजार र विकासशील अर्थतन्त्रमा यो वर्ष र आगामी वर्ष ४.२ प्रतिशतको हाराहारीमा वृद्धिको दृष्टिकोण स्थिर हुनेछ । केन्द्रीय बैंक लक्ष्यको नजिक मुद्रास्फीतिको फिर्तीले नीति ट्रिपल पिभोटको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरिएको छ । 
साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै
साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
Weather Update