News 24 Television
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ?
रविमाथि नयाँ–नयाँ खतरा ! भित्रभित्रै के बन्दैछ योजना ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनीविरुद्ध विभिन्न आरोपमा मुद्दा चलाइने भएको छ । 
लुम्बिनी विकास कोषकाविरुद्ध उत्रियो महाअभियान 
लुम्बिनी विकास कोषकाविरुद्ध उत्रियो महाअभियान  भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारम्बार विवादमा आउने गरेको छ । लुम्बिनी विकास कोषद्धारा लुम्बिनीको विकास, प्रवद्र्धन, व्यवस्थापन तथा गुरुयोजना निर्माण सम्पन्न गर्ने मुख्य जिम्मेवारी भए पनि लुम्बिनी विकास कोष अन्य धेरै विषयमा विवादित बन्दै आएको छ । 
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने !
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने ! नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्यौता नतिर्ने उद्योगीको विद्युत लाइन काटिदिएका छन् । 
नेपालका टिमहरु विदेशी खेलाडीले भरिपूर्ण, कसको शक्ति को ?
नेपालका टिमहरु विदेशी खेलाडीले भरिपूर्ण, कसको शक्ति को ? नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटप्रेमीहरूमा अत्यन्त उत्साह र जोश पैदा गरेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले एनपीएललाई अझ रोमाञ्चक बनाएको छ ।
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड  जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । 
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट :  भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट : भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा प्रवेश गरेका छन् । 
एनआरएनए ग्लोवल कन्क्लेभ कार्तिक ११–१२ गते हुँदै
एनआरएनए ग्लोवल कन्क्लेभ कार्तिक ११–१२ गते हुँदै एनआरएनए ग्लोवल कन्क्लेभ- २०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाई छ । 
दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू
दिल्लीमा बढ्दो वायु प्रदुषणलाई रोक्न कडा नियम लागू दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो–उत्पादन गर्ने निर्माण गतिविधिहरूबाट जोगिन र निजी सवारीहरूमा नियमित रूपमा एयर फिल्टरहरू प्रतिस्थापन गर्न सल्लाह दिइएको छ । 
सहकारी पीडितको आन्दोलनमा काँग्रेस–एमालेको घुसपैठ, पीडितको न्यायमा ध्यान छैन
सहकारी पीडितको आन्दोलनमा काँग्रेस–एमालेको घुसपैठ, पीडितको न्यायमा ध्यान छैन पोखराको सुर्यदर्शन सहकारीका पीडितहरूको आन्दोलनमा सत्तारुढ दल कांग्रेस र एमालेको घुसपैठ भएको छ । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा जाक्ने उद्देश्यमा एकमत देखिएका सत्तारुढ दलहरु पीडितलाई साथ दिने निहुँमा रास्वपासँग भिड्न तम्सिएका छन् । सभापति रवि निर्दोष रहेको र फसाउन खोजिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले दिनहुँ सडक...
Weather Update