News 24 Television
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै
रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । हिजो आइतबार काठमाडौँ जिल्ला अदालतमा उनको बयान लिइएको थियो भने आज सोमबार बिहानबाटै सुरु भएको थुनछेक बहस लम्बिएको छ । बहस नसकिएपछि रविलाई बुधबारसम्म न्यायिक हिरासतमै राखिएको छ । भोलि मंगलबार सार्वजनिक बिदा भएका कारण अदालत खुल्ने छैन । बुधबारबाट...
म्याद गुज्रिएको न्युट्रासिटिकल बेच्न फ्यानक्यानका कोशी अध्यक्ष संलग्न
म्याद गुज्रिएको न्युट्रासिटिकल बेच्न फ्यानक्यानका कोशी अध्यक्ष संलग्न जिल्ला प्रहरी कार्यालय मोरङ तथा राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मारेर ठूलो परिमाणमा न्युट्रास्युटिकल बरामद गरेको थियो । झाले न्युट्रास्युटिकल बजार पठाउनको लागि तीन तलाको घरको भूइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन । उक्त गोदाममा १४ भन्दा बढी प्रकारका...
एमालेको आडमा स्काउटमा युवा संघका नेता लामाको हैकम !
एमालेको आडमा स्काउटमा युवा संघका नेता लामाको हैकम ! नेपाल स्काउट भित्र जर्बजस्त रुपमा राजनीति प्रवेश भएपछि सामाजिक संस्थाको गरिमा माथि प्रश्न उठेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राय रञ्जितले निर्देशक राम भट्टराईलाई निलम्बन गरि राष्ट्रिय युवा संघका नेता अजित लामालाई सहायक निर्देशकमा नियुक्त गरेका छन् । भट्टराई कार्वाहीमा परेको भन्दै लामाले कार्यालय प्रमुखका रुपमा अड्डा जमाउन...
माघीले छोइसक्यो बाँकेका थारु समुदायलाई 
माघीले छोइसक्यो बाँकेका थारु समुदायलाई  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको रौनक सुरु बाँकेमा पनि शुरु भएको छ  । यतिबेला माघीका लागि दुना टपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदाय जुटेका छन् । मुख्य चाड माघी नजिकिँदै गर्दा थारू समुदायका कला, संस्कृति प्रदर्शन हुन थालेका छन् भने गाउँमा मात्रै नभई सहरमा...
Weather Update