News 24 Television
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ? 
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ?  भूकम्पमा हुने मानवीय क्षतिको कारण कमजोर संरचना नै हो । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा मध्यम प्रकारका भूकम्प र पराकम्पले पनि जनधनको क्षति गरिरहेका बेला ठूलो भूकम्प आए के होला ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । के भूकम्पबाट हुने जोखिम न्यूनिकरणका उपाय छैनन त ? उपाय भए कहाँ...
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा !
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा ! सहकारी ठगी प्रकरणमा मुछिएकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला लामो समयदेखि फरार रहेकी थिइन् । जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भोलिपल्ट बुधबार नै कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । तर उनी बुधबार नै १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । 
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई...
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् । मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक...
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त नेपाल उद्योग बाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
एमालेले नै लत्यायो संविधान संशोधनको एजेण्डा
एमालेले नै लत्यायो संविधान संशोधनको एजेण्डा सत्ता सहकार्य गर्दा कांग्रेस एमालेले संविधान संशोधनको मुद्दालाई विशेष प्राथमिकतामा राखेको थियो । सोही अनुसार दुवै दलले संविधन संशोधनको अपरिहार्यताको भाषणबाजी गर्दै हिडे । तर संशोधन प्रक्रिया अघि बढ्न नसकेको भन्दै हालै मात्रै कांग्रेस र एमालेले संविधान संशोधन कार्यदल बनाएको छ । संविधान संशोधनबारे कार्यदलले काम शुरु नगर्दै एमालेले भने...
Weather Update