बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता !
सोमबार, कात्तिक ५, २०८१
पोखरामा रास्वपाको शक्ति प्रदर्शन, सरकारको यस्तो योजना !
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा यतिबेला पोखरामा पार्टीका कार्यकर्ता तथा समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनले रविविरुद्धको अनुसन्धान र सरकारी पक्षको दाबीले राजनीतिक स्थिति नै खलबलिन पुगेको छ । तर, रविको पक्षमा पोखरामा देखिएको आन्दोलन र प्रहरीसँगको घम्साघम्सीले राम्रो संकेत गरेको छैन । यसले...
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य !
सोमबार, कात्तिक ५, २०८१
सडकको नाजुक अवस्थाका कारण नेपाल–चीन सीमा क्षेत्र तातोपानी नाका लामो समयदेखि प्रभावित नै छ । काठमाडौंबाट नजिक रहेको चीनसँगको अन्तर्राष्ट्रिय उत्तरी तातोपानी नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्व गुमाउनु परेको छ ।
‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)
सोमबार, कात्तिक ५, २०८१
गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।
टी–२० सिरिज : अमेरिकाविरुद्ध नेपालको जित
आइतबार, कात्तिक ४, २०८१
खेलको निर्धारित २० ओभरमा नेपाल र अमेरिकाका दुबै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले राम्रो योगदान दिएकाले नेपालले उक्त लक्ष्य सहजै पूरा गर्न सक्यो ।
रास्वपाको पोखरामा प्रदर्शनलाई कमजोर नठान्न चेतावनी
आइतबार, कात्तिक ४, २०८१
शनिबार दिउँसो पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा कास्कीले विरोधसभा आयोजना गरेको थियो । सहकारी ठगी र संगठित अपराधको आरोपमा लामिछाने पक्राउ भएपनि रास्वपाका कार्यकर्ताहरूले राजनीतिक प्रतिशोध साधेको भन्दै सरकार र सरकारमा सहभागी दल अनि तिनका नेताहरूप्रति आक्रोशित देखिए । विरोधसभामा उपस्थित हुनको...
