News 24 Television
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना 
मुगु मह उत्पादनको मुख्य स्रोत बन्ने सम्भावना  पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । हिमाली जिल्ला मुगुमा मौरी पालनको उपयुक्त हावापानि सुहाउदो वातावरण र मौरीलाई चरन क्षेत्र धेरै भएको हुनाले यो बर्ष मात्र मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार भएको छ । 
बर्दियामा वन्यजन्तुको आतंक, त्रासमा बाँच्दै स्थानीय 
बर्दियामा वन्यजन्तुको आतंक, त्रासमा बाँच्दै स्थानीय  बर्दियामा पछिल्लो समय जंगली जनावरको चहलपहलसहित आक्रमण बढेको छ । दिनदहाडै सडकमै बाघ निस्कन थालेपछि स्थानीय त्रसित छन् । बर्दियाको मधुवन नगरपालिका १ मा पर्ने पत्थर भोजीगाउँ चारैतिरबाट जंगल र नदीले घेरिएका कारण यहाँका स्थानीयले सधै  जंगली जनावरको त्रास भोगिरहेका हुन् । 
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक !
सरकारले नसुनेको गगनको आवाज ! अपनत्वमा कांग्रेसको चुक ! नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक भनिरहेका छन, जनताले देखे सुनेका सबै भ्रष्टाचारका प्रकरणको अनुसन्धान गरौं । तर, सरकारले यस्ता विषयलाई प्राथमिकतामा भने राखेको देखिन्न । गगनले गर्ने यस्ता टिप्पणीलाई पार्टीले किन अपनत्व लिन चाहेको छैन त ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ? 
फेरि भित्रभित्रै जाल बुन्दै मधेशवादी दल ! कुन नेताको स्वार्थ के ?  मधेश केन्द्रित दल र क्षेत्रिय दलहरु एकता, मोर्चावन्दी र मिलापका बाटाहरु खोज्न थालेका छन् । संविधान संशोधनको विषयमा गर्मागर्मी चल्न थालेपछि उनीहरुले सकेसम्म एकीकृत धारणा निर्माण गर्दै एकतासम्मको बाटो तय गर्ने गरि एकजुट हुने कोसिस गर्न थालेका हुन् । 
पश्चिम नेपालमा महाभूकम्पको जोखिम, पाँच सय वर्षदेखिको शक्ति सञ्चय
पश्चिम नेपालमा महाभूकम्पको जोखिम, पाँच सय वर्षदेखिको शक्ति सञ्चय नेपाल–चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि पश्चिम नेपालतिर हेरेर भूकम्पविद्हरु चिन्तित बनेका छन् । 
Weather Update