बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै
सोमबार, असोज २१, २०८१
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ?
सोमबार, असोज २१, २०८१
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको १८ महिने नेतृत्वमा उनी सामू न्यायालयको शुद्धीकरण, न्यायाधीश नियुक्ति, बारसँगको सम्बन्ध र मुद्दा फैसलाको स्थितिलाई सबल बनाउने चुनौति छन् । चुनौतिका चाङबीच नेतृत्वमा पुगेका उनी न्यायालय सवलीकरणमा सफल होलान् त ?
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक
सोमबार, असोज २१, २०८१
दशैं पर्व जारी रहेको यस समय दशैं लक्षित च्याङ्ग्राहरु बजारमा भित्रिने क्रम बढी रहेको छ । हिमाली जिल्लाहरुबाट च्याङ्ग्रा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा पुगिरहेका छन् । यसरी व्यापारीले ल्याएका च्याङ्ग्राले राजमार्ग नै दशैंमय बनाइदिएको छ ।
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु
सोमबार, असोज २१, २०८१
लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ ।
'गीता उड्डयन एभिएसन फुटसल' प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सलाई
आइतबार, असोज २०, २०८१
गीता उड्डयन एभिएसन फुटसल प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सले चुमेको छ ।
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना
आइतबार, असोज २०, २०८१
चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
नागरिक सेवामा चुकेको सरकार, प्रचण्ड एक्लो चुनौति !
आइतबार, असोज २०, २०८१
मुलुकमा दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित दुई तिहाईको शक्तिशाली सरकार छ । यो सरकारले चाहेमा जुनसुकै विषयमा कुनै पनि समय ‘एक्सन’ लिन सक्छ ।
शिक्षामा कहाँ कस्तो छन् छिद्र ? कसरी खोज्ने सम्भावना ?
आइतबार, असोज २०, २०८१
नेपालको शिक्षामा केही प्रमुख कमजोरीहरू देखिन्छन्, जसले समग्र शैक्षिक विकासमा अवरोध पु¥याइरहेको छ । पहिलो, शिक्षाको गुणस्तरमा असमानता छ । त्यस्तै शिक्षामा व्यवहारिक सीपको कमी ।
रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो
आइतबार, असोज २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् ।
विपत्तिले विजोग पार्दा जागे इन्जिनियर, पुनःनिर्माणमा यसरी सक्रिय !
आइतबार, असोज २०, २०८१
गएको शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण काठमाडौं उपत्यका लगायत देशका थुप्रै भू–भागमा सडक पूर्वाधारका साथै अन्य भौतिक संरचनामा क्षति पुग्यो ।
नयाँ डिजाइन बनाउँदै प्रचण्ड, सपना कस्ता–कस्ता ?
आइतबार, असोज २०, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचनमा होमिने दाबी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहमा निर्वाचनमा एक्लै जाने र जित्ने दाबी गर्दै नेता कार्यकर्तालाई तयारीमा जुट्न अपिल समेत गरिरहेका छन् । तर, के माओवादी केन्द्रले एक्लै चुनावमा जाने धरातल पुनः तयार गरेकै हो त ?
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस
आइतबार, असोज २०, २०८१
दशैं मनाउन घर फर्किन लागेका यात्रुहरुले ज्यानको बाजी मारेर यात्रा गर्नुपर्ने अवस्था आई लागेको छ । सरकारले दशैंमा घर फर्किन चाहने यात्रुलाई सुरक्षीत गन्तब्यमा पु¥याउन ठोस योजना ल्याउन नसक्दा यात्रुहरुले थतथलो पुग्न ज्यानै बाजी लगाउनुपर्ने अवस्था आएको हो ।
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै
आइतबार, असोज २०, २०८१
सर्जक स्वर्गीय प्रेमप्रकास मल्लले लेखेको गीतमा भनिएको छ “पोखरा त साँच्चिकै पोखरा नै रहेछ, फेवातालमा माछापुच्छ्रे पौडी खेल्ने रहेछ’ । तर आजकल यो गीत गीतमै सिमित जस्तो लाग्छ । किनकी फेवातालमा माछापुच्छ्रे भन्दा बढी फोहोर पौडी खेल्छ । नपत्याए हेर्नुहोस् त फेवातालको ड्यामसाइडको यो दृष्य । कसरी फेवामा पौडिरहेको छ...


