सामाजिक उत्तरदायित्वबाट भाग्दै विमान कम्पनीहरु, बढाए अधिकतम भाडा !
सोमबार, असोज १४, २०८१
कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी !
सोमबार, असोज १४, २०८१
कास्कीमा डेङ्गीको संक्रमण ह्वातै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमणबाट असोज महिनामा मात्र ५ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ?
सोमबार, असोज १४, २०८१
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् ।
नख्खु खोलामा हामफालेर उद्दार गर्ने चणिकलाल तामाङ
सोमबार, असोज १४, २०८१
विपत्को समयमा मानिसले पहिला आफूलाई सम्झिन्छ, त्यसपछि आफ्नो परिवारलाई । खतरा कम हुँदा गर्दा आफन्त र साथिहरूलाई सम्झन्छ । यो मानवीय स्वभाव नै हो । तर, समाजमा यस्ता केही उदाहारणीय पात्र छन् जसले आफू भन्दामाथि अरुलाई राख्छन् ।
रवि जोगाउन रास्वपालाई नै हम्मेहम्मे, सबै शक्ति एकत्रित !
सोमबार, असोज १४, २०८१
सहकारी ठगी प्रकरणमाथिको संसदीय छानविन विषेश समितिले गोरखा मिडिया प्रालिका तत्कालीन संचालकहरु जिबी राई, छविलाल जोशी र रवि लामिछानेलाई कारवाही गर्न सिपफारिस गरेको थियो । तर ती पात्रहरुमाथि कारवाही चलाउन सरकार सफल भइसकेको छैन ।
विपदमा पनि सत्ता गठबन्धन रवि, रास्वपा र सहकारीमै अड्कियो
आइतबार, असोज १३, २०८१
बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले सरकारले संवेदनशीलता नदेखाएको...
विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय
आइतबार, असोज १३, २०८१
बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद्...
द ग्रेट हिमालयन ट्रेलः ४१ दिनमा २७ जिल्लाको पदयात्रा गरेर तयार पारिएको वृत्तचित्र सार्वजनिक
आइतबार, असोज १३, २०८१
द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ । शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडाँैँको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद...
बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण
आइतबार, असोज १३, २०८१
युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।


