News 24 Television
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा 
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा  तीन दिनसम्मको अविरल वर्षाका कारण आएको बाढीले पिडित बनेका प्रदेशवासीको लागि  मधेश सरकारले ले १५ करोर रुपैया छुटटयाएको छ । मधेश प्रदेश सरकारले अविरल वर्षाले र्पुयाएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको मधेश सरकारका  श्रम तथा...
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि...
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ?
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ? सर्वोच्च अदालतका लागि सिफारिस भएका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । यता, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समेत संसदीय समितिमा ६ उजुरी परेका छन् । उजुरी उपर संसदीय सुनुवाई पनि हुँदै छ । तर, संसदीय सुनुवाईकै औचित्वमाथि भने निरन्तर प्रश्न उठ्न थालेको छ । 
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ?
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ? जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित...
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन 
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन  बाढीपहिरोका कारण देशभरका झण्डै दुई दर्जन राजमार्गका सैयौं ठाउँमा अबरुद्ध बनेको बाटो सूचारु हुने क्रम जारी छ । बाढीपहिरोले दुई दिन संघीय राजधानी काठमाडौं जोडिने सबैजसो बाटोहरु रहे । अवरुद्ध अधिकांश सडकहरुमा पहिरो हटाएर कतै एकतर्फी र कतै दुई तर्फी नै यातायात सूचारु गरिएको छ भने केही सडकको पहिरो पन्छाउने...
Weather Update