News 24 Television
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो)
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो) महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको   “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।  
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँ उपत्यका जलमग्न हुन्छ । अझ, बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू डुवान हुन्छन् । विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले बर्खाको बेलामा बाहेक अन्य समयमा वेवास्ता गर्दा उपत्यकामै उद्दारको...
बाढीपहिरोपछि अहिले यस्तो दृष्य ! ‘सत्ता छ, छैन सरकार’
बाढीपहिरोपछि अहिले यस्तो दृष्य ! ‘सत्ता छ, छैन सरकार’ प्राकृतिक प्रकोपदेखि अन्य विपद्का घटनामा सरकारले चुस्त उद्दार तथा राहतको व्यवस्था मिलाउनु पर्छ । तर, सरकारको तयारी सत्ता जोगाउनेमा मात्रै हुँदा नागरिकको जीवन धरापमा पर्दै गएको गुनासो व्याप्त छ । यसले जनआक्रोश बढाइरहेको छ । तरपनि, सरकार किन सामान्य पूर्वतयारीमा सचेत बन्न सकिरहेको छैन त ? 
विपत्तिले मच्चायो वितण्डा, सरकारले के गर्दैछ सहयोग ? 
विपत्तिले मच्चायो वितण्डा, सरकारले के गर्दैछ सहयोग ?  अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबान समस्यामा परेका नागरिकप्रति जिम्मेवार ढंगले उद्दार तथा राहतमा जुट्ने सरकारले निर्णय गरेको छ । 
बाढीपहिरोले देशैभरका यातायात प्रभावितः सुरुङ मार्गले दियो राहत
बाढीपहिरोले देशैभरका यातायात प्रभावितः सुरुङ मार्गले दियो राहत विहीबारदेखि आइतबारसम्म नै अतिवर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार !
बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार ! उच्च वर्षाको प्रक्षेपण गर्दै मौसम पुर्वानुमान महाशाखाले पूर्वतयारीका लागि एक साता पहिले नै अपिल ग¥यो । वर्षा अत्यधिक हुने र त्यसबाट बाढी पहिरो र डुबानको समस्या हुने भन्दै महाशाखाले सचेत गराएपनि सरकारले पूर्वतयारी स्वरुप खास केही गरेन । जसका कारण वर्षापछिको बाढी, पहिरो र डुबानले देश नै अस्तव्यस्त बन्न पुगेको...
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न           
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न            नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो ।
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु शनिबार बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । 
सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका
सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । 
विश्व मञ्चमा नेपालको प्रष्ट सन्देश, शक्ति राष्ट्रको विचार के ? 
विश्व मञ्चमा नेपालको प्रष्ट सन्देश, शक्ति राष्ट्रको विचार के ?  संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी ओलीले नेपालकोतर्फबाट सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले नेपालको शान्ति प्रक्रिया, विश्व राजनीति र जलवायु परिवर्तनबारे प्रष्ट पारेका छन् । अमेरिकामा रहेका ओलीको भ्रमण र सम्बोधनले विश्व समूदायमा कस्तो प्रभाव पार्ला त ? 
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि विगत ३७ बर्षदेखि झापाको विर्तामोडमा निरन्तर सञ्चालन भइरहेको कराते खेल प्रभावित भइरहेको छ । झापा विर्तामोड स्थित देवि माविले आफ्नो क्षेत्रमा प्रशिक्षणको अनुमति नदिएपछि कराते प्रशिक्षण प्रभावित भएको हो । 
Weather Update