हिजबुल्लाह लक्षित आक्रमणले मध्यपूर्वमा चुलिँदै तनाव
मंगलबार, असोज १५, २०८१
घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ
सोमबार, असोज १४, २०८१
शुक्रबार र शनिबार विभिन्न जिल्लामा बाढी–पहिरोका कारण करिब डेढ सय नागरिकको मृत्यु भयो भने दर्जनौँ बेपत्ता । ठूला राजमार्ग, हाइड्रो पावर, पक्की पुल, घर लगायत संरचना बग्दा अर्बौंको भौतिक क्षति भएको छ । प्राकृतिक विपत्ति रोक्न सकिँदैन, यसमा सरकारलाई दोष दिएर भएन । तर विपत्तिको पूर्वानुमान हुँदाहुँदै र सरकार आफैले...
रेडक्रसद्वारा बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन
सोमबार, असोज १४, २०८१
नेपाल रेडक्रस सोसाइटीले बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ । दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो ।
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना
सोमबार, असोज १४, २०८१
विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना
सोमबार, असोज १४, २०८१
दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका केपी ओली रक्षात्मक देखिन्छन् । निर्देशन दिने र जनतालाई सेवा दिनेभन्दा पनि सुझाव दिनेमा जोड दिइरहेका छन् । यतिमात्रै नभई देश यति ठूलो विपत्तिमा पर्दा समेत उनी विदेशमा सयर गरिरहनुले तीब्र आलोचना हुन थालेको छ ।
विद्यालयमा मच्चियो विपत्तिको वितण्डा, सरकारको निर्देशन के ?
सोमबार, असोज १४, २०८१
देशभर निम्तिएको प्राकृतिक विपत्तिले विद्यालयका भौतिक पूर्वाधार समेत प्रभावित बनाएको छ । साथै सडकहरु समेत बाढीपहिरोले प्रभावित बनाएसँगै अधिकांश स्थानमा सडक सम्पर्क टुटेको छ ।
ज्यानमारा झ्याप्ले खोला ! माटोमुनी लाशैलाश !
सोमबार, असोज १४, २०८१
काठमाडौं चन्द्रागिरी नगरपालिका २ झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् ।


