छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो
सोमबार, भदौ १७, २०८१
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात
सोमबार, भदौ १७, २०८१
एन्फा महिला लिग फुटबल आइतबारदेखि सुरु भएको छ । तीन विभागीय टोलीसहित १० टिमको सहभागिता रहेको लिगको उद्घाटन खेलमा कोशीले सानदार जित हासिल गर्दै विजयी शुरुवात गरेको छ ।
अमेरिकामा देखियो खतरनाक भाइरस, जोगिने कसरी ?
सोमबार, भदौ १७, २०८१
अमेरिकामा इस्टर्न एक्वाइन एन्सेफलाइटिस ईईई भाइरस देखापरेको छ । दुर्लभ भाइरस मानिएको ट्रिपल ई भाइरस लाम्खुट्टेमा पाइने एक भाइरस हो । यो भाइरस मानिसबाट मानिसमा नसर्ने तर लाम्खुट्टेको टोइबाट मानिसमा सर्ने गर्दछ । डेंगी संक्रमण गराउने प्रजातिकै जस्तो देखिने संक्रमित लाम्खुट्टेको टोइबाट लाग्ने ट्रिपल ई भारस पछिल्लो समय अमेरिकामा बढ्दो...
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन
सोमबार, भदौ १७, २०८१
आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् ।
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह
आइतबार, भदौ १६, २०८१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ ।


