News 24 Television
'पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्'
'पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्'  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् । पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याए । यसअघि नै आफूले पारा खेलकुदलाई...
 निगमका जहाज सधैँ ग्राउण्डेड, बारम्बार उठ्छ निजीकरणको बहस
 निगमका जहाज सधैँ ग्राउण्डेड, बारम्बार उठ्छ निजीकरणको बहस नेपालको सरकारी ध्वजाबाहक एयरलाइन ‘नेपाल वायुसेवा निगम’लाई निजीकरण गर्नुपर्ने बहस पटकपटक उठ्ने गरेका छन् । कहिले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै भारतलाई सञ्चालनको जिम्मा दिने त कहिले सरकारी वायुसेवा निजीकरण गर्ने प्रस्तावहरू आइरहन्छन् । फेरि एकपटक संसदीय समितिमा सरकारी वायुसेवालाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध...
‘जनयुद्ध’ बहसको भित्री कारण के ? 
‘जनयुद्ध’ बहसको भित्री कारण के ?  माओवादीले १० वर्ष लामो समय लडेको युद्ध जनयुद्ध, हिंसा, सशस्त्र संघर्ष वा अराजनीतिक कर्म के हो ? यसमा तर्क वितर्क चल्न थालेका छन् । माओवादी नेताहरु यसलाई जनयुद्ध भनिरहेका छन् भने अन्य पार्टीका नेताहरु आफ्नो अनुकुल हुने गरि समयअनुसार बोली फेर्ने गरिरहेका छन् । पछिल्लो समय यहि पेरिफेरिमा चलिरहेको विवादमा...
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक  
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक   नेपालकी पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट ऐतिहासिक काँस्य पदक दिलाएकी छन् । 
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति 
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति  लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शैया रहने भवनको शिलान्यास गरिएको छ । ६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्वपूर्ण आयोजनाको रुपमा...
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा  जिवाष्म इन्धन खपतको कटौती गर्ने उद्धेश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ । 
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’ महामन्त्रीद्वयको प्रतिवेदनले अशान्त बनेको कांग्रेस सहमतिको अन्तिम तयारीमा जुटेको छ । तर, शीर्ष नेताहरुले सहमतिको बिन्दु पहिल्याउन सकेको भने देखिन्न ।
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ?
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ? कांग्रेस एमाले सरकार निर्माणमा व्यापारीको हात रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । उसोतः पहिलेदेखि नै नेपालको सत्ता सहकार्यमा व्यापारीले भूमिका खेल्ने गरेको विषय लुकेको छैन् । तर, अहिले ठिक भन्दै सराहना गरेका व्यापारी केहि समयमै फटाहा भन्दै दुत्कार्ने नेपाली राजनीतिले अहिलेको सत्ता गठबन्धनलाई कसरी लिन्छ त ? 
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा  उम्मेदवारी घोषणा
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी घोषणा गरेका छन् । 
सिजनमै ठप्प विमान, कसको इशारामा चल्दैछ योजना ?
सिजनमै ठप्प विमान, कसको इशारामा चल्दैछ योजना ? नेपाल वायु सेवा निगम ग्राउण्डेड हुनेदेखि जहाजलाई हग्याङ्गरमा थन्क्याउने कार्यले थला पर्दै गएको छ । 
प्रचण्डविरुद्ध जानेमाथि खतराको घण्टी ! के बन्दैछ योजना ?
प्रचण्डविरुद्ध जानेमाथि खतराको घण्टी ! के बन्दैछ योजना ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आन्तरिक चुनौतिले तनाव बनाएको छ । जता पुगपनि जहाँ पुगेपनि प्रचण्डले पार्टी नफुट्ने र आन्तरिक विवाद साम्य भइसकेको स्पष्टीकरण दिनु परिरहेको छ । शक्तिशाली मानिएका प्रचण्ड अहिले किन यसरी कमजोर बन्दैछन् त ? 
गैरसरकारी संस्थाका लागि ऐन बन्दै, के छन् सरोकारवालाका माग ? 
गैरसरकारी संस्थाका लागि ऐन बन्दै, के छन् सरोकारवालाका माग ?  स्रोतमा नियमनका नाममा सरकारले कडाई गर्दा गैरसरकारी संस्थाहरुले सहजरुपमा काम गर्न नसकेको गुनासो सरोकारवालाहरुले गरेका छन् । नागरिक संस्था सञ्चालनका लागि नीतिगत सुधारको महत्वपूर्ण पाटो हो । 
Weather Update