News 24 Television
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत   
महानगर तातेपछि काठमाडौँमा सार्वजनिक सवारी सुध्रिने संकेत    सार्वजनिक यातायातमा रहेको विकृतिका बारेमा राज्य जानकार भएपनि सरकारले कम लगानी गर्दै सबै नीजि क्षेत्रको जिम्मामा छोडेको छ । यसो हुँदा समस्यै समस्याको चक्रव्यूहमा रहेको यातायात क्षेत्र कहिल्यै परिवर्तन हुन सकेन । विगतमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा ट्रली बस चल्थ्यो । साझा यातायातका बस देशका मुख्य शहरहरुमा पुग्थ्यो ।...
तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे
तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे केन्द्रीय सत्ता परिवर्तनको दुई महिनापछि बल्ल पूर्णता पाएको गण्डकी सरकारलाई पहिलो दिनमै ठेस लागेको छ । कांग्रेसको कोटाबाट मन्त्रीमा निरन्तरता पाएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले चाहेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।  कम प्रभाव भएको मन्त्रालय दिएको र आफ्नो वरीयता समेत घटाएको भन्दै मनाङेले राजीनामा दिएका हुन्...
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । 
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आईतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गरेका छन् ।
Weather Update