News 24 Television
सात वर्षपछि घरेलु मैदानमै नेपालले जितको अवसर गुमायो   
सात वर्षपछि घरेलु मैदानमै नेपालले जितको अवसर गुमायो    बंगलादेश अण्डर ट्वेन्टी साफ च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई स्तब्ध पार्दै बंगलादेश च्याम्पियन बनेको हो । नेपालले सात वर्षपछि घरेलु मैदानमै उपाधि जित्ने अवसर गुमाएको छ ।
एमालेको ‘हिंसा नीति’ले मच्चायो रडाको, बैठकमै कुटाकुटको अवस्था !
एमालेको ‘हिंसा नीति’ले मच्चायो रडाको, बैठकमै कुटाकुटको अवस्था ! प्रतिनिधिसभामा माओवादीको तत्कालिन दशवर्षे सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद चर्किएको छ । एमाले सांसद योगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि चलेको विवादमा सभामुखले योगेशको शब्द चयनमा छानविन गर्न निर्देशन नै दिए भने, माओवादी र एमालेबीच चर्काचर्की र भनाभन भयो । 
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर !
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर ! नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ । 
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा 
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय उपहारस्वरूप दिएको १५ मूर्रा राँगो नेपाल ल्याउँदा प्रशंसा भन्दा खिस्सी टिउरी बढी गरियो । त्यस्तै अमेरिकाबाट १० उन्नत जातका साँढे ल्याउँदा पनि मजाक बनाइयो, तर गाई वस्तुमा गरिने कृत्रिम गर्भाधानमा ती मूर्रा राँगा र साँढे बरदान सावित भएका छन् । 
कांग्रेसमा बढ्दो आन्तरिक किचलो, गगन–विश्व किनारा लाग्ने संकेत 
कांग्रेसमा बढ्दो आन्तरिक किचलो, गगन–विश्व किनारा लाग्ने संकेत  कांग्रेसभित्रको आन्तरिक राजनीति विथोलिएको छ । महामन्त्रीद्वयले ल्याएको प्रस्तावको विपक्षमा संस्थापन पक्ष दह्रो उभिएपछि प्रस्तावमा हेरफेरको तयारीमा जुटेका देउवाले सहमति जुटाउन नसक्दा पार्टीभित्रको टसल थप चुलिएको हो । 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण  क्यान्सर रोग उपचारको लागि महत्वपूर्ण उपकरण भाभाट्रोन रेडियो थेरापी सेमुल्याटर भक्तपुर क्यान्सर अस्पताललाई औपचारिकरुपमा प्रदान गरिएको छ । 
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु  निर्मलराजको तीज दर कार्यक्रम
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु निर्मलराजको तीज दर कार्यक्रम मीनभवनमा रहेको नि:सहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले ।
Weather Update