ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता असुल गरी छाड्छौँ : ऊर्जामन्त्री खड्का
मंगलबार, भदौ ११, २०८१
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई १४ गतेबाट हुने
मंगलबार, भदौ ११, २०८१
विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न...
अर्थमन्त्रीको आग्रह- 'मन्त्रीहरूलाई काम गर्न दबाब दिनुस्, भाषण गर्न नबोलाउनुस्'
मंगलबार, भदौ ११, २०८१
नयाँ जीवन पाएर फर्किए रामआशिष
मंगलबार, भदौ ११, २०८१
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र उद्योगी व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनी’मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् ।
पुस्तक समीक्षा : छाेटा आख्यानकाे सुन्दर गुम्फन `दाेपानी´
मंगलबार, भदौ ११, २०८१
`दाेपानी´ कर्ण दयाल `साेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि `लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् ।
१५ वर्षमा १० हजार विगाह जग्गा भूमाफियाको कब्जामा
मंगलबार, भदौ ११, २०८१
सर्लाहीमा भूमाफियाहरुले १० हजार बिगाहाभन्दा बढी सार्वजनिक जग्गा हडपेका छन् । भूमाफीहरुले आर्थिक चलखेल गरेर १५ वर्षको अवधिमा ती सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गरेको खुलेको हो । बरहथवा, लालबन्दी, हरिवन र कविलासी नगरपालिका तथा चक्रघट्टा, रामनगर, विष्णु, ब्रम्हपुरी, रामनगर गाउँपालिका लगायत सबै पालिकामा गरी १० हजार ६ सय ८५...
कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, भदौ १०, २०८१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।
श्रीकृष्णजन्माष्टमी र ‘मोहरात्रि’ मनाइँदै
सोमबार, भदौ १०, २०८१
आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआजा गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीको दिन भगवान् विष्णुको अवतार मानिने श्रीकृष्णको जन्म भएकाे दिनका अवसरमा उनकाे पूजाआजा गरी वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले जन्माष्टमी मनाउने गर्दछन् ।


