News 24 Television
आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह
आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो  अवसर सदुपयोग गर्न आग्रह गरेका छन् । 
क्यान्सर पीडित कस्तुरीको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
क्यान्सर पीडित कस्तुरीको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल कञ्चनपुरस्थित शुक्लाफाँटा १० की क्यान्सर पीडित कस्तुरी साउद भूसालले उपचारका लागि आर्थिक याचना गरेकी छन् । 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोधपुछ गरेको छ । गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले सोधपुछ गरेको हो । सहकारी ठगीसँग सम्बन्धित विषयमा जोडिएका ब्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा सहमतिले लामिछानेसँग पनि बयान लिएको हो...
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशको विकास निर्माणका आयोजनाहरु पुरा गरेको ७ दिन भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । तर आर्थिक बर्ष सकिदाँ पनि सरकारले निर्माण ब्यवसायीहरुको भुक्तानी नगरेको भन्दै ब्यवसायीहरुले बिरोध जारी नै छ । 
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाह केही महिना अघिसम्म सुनशान थियो । 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा  चाडबाड नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । पछिल्लो समय डेरी पसलहरूमा छापा मार्दा अधिकांशले पोखराकै स्थानीय भन्दै तराईको दूध बिक्री गरेको पाइएको छ । 
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु नारायणघाट–मुग्लिन सडकको सिमलताल पहिरोले दुई यात्रुबाहक बस बगाएको एक महिनापछि तनहुँको आँबु खैरेनीको ऐना पहरामा शुक्रबार अर्को भयानक बस दुर्घटना भएको छ । भारतीय पर्यटक सवार बस ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित  परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणमा राणाले भदौ २ देखि ६ गतेसम्म पाँच दिने भारत भ्रमण गरेकी थिइन् । भारतीय पक्षले राणालाई दिएको महत्वले कांग्रेस उत्साहित भएको हो । भ्रमणको उपलब्धीबारे मन्त्री राणाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ...
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष 
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष  विद्युत बक्यौताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत प्राधिकरणबीच बेमेलता छ । मुख्यगरी विद्युत बक्यौता कसरी उठाउने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्राधिकरणबीच बेमेलता देखिन्छ । 
Weather Update