चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरू
मंगलबार, भदौ ४, २०८१
मंकीपक्सबाट कंगोमा ५७० बढीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताए ।
जापान जाने वादोरियो कराते टोलीलाई प्रचण्डले गरे बिदाइ
मंगलबार, भदौ ४, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।
आज गाईजात्रा मनाइँदै, वसन्तपुरमा यसरी निकालियो झाँकी
मंगलबार, भदौ ४, २०८१
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ ।
स्वास्थ्यमन्त्री प्रदीपको योजनाले आफैमाथि गर्छ कि प्रहार ?
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्ना विभिन्न कार्य योजना केहि दिन अगाडी सारिसकेका छन् । मन्त्री पौडेलले हालै सार्वजनिक गरेको कार्ययोजनामा सबै विषय समिटिएको विज्ञहरुले प्रतिक्रिया दिएका छन् । तर, मन्त्री पौडेलले अघि सारेको सबै कार्ययोजना पूर्ण तथा व्यवहारमा लागु गर्न कत्तिको सहज छ त ?
जनैपूर्णिमा र रक्षाबन्धन : मन्दिरहरूमा भक्तजनको भीड (तस्वीर)
सोमबार, भदौ ३, २०८१
हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।


