दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छौँ : अर्थमन्त्री पौडेल
सोमबार, भदौ ३, २०८१
टीआरसी विधेयकमा द्वन्द्वपीडितदेखि युद्धरत पक्षकै असहमति
सोमबार, भदौ ३, २०८१
संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयक संसदबाट पारित भई कानून बन्ने प्रक्रियामा छ । १८ वर्षसम्म पनि संक्रमणकालिन न्यायले पूर्णता पाउन नसकेको अवस्थामा टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलका क्रममा छ ।
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित
सोमबार, भदौ ३, २०८१
अर्थतन्त्र सिथिल हँुदा पर्यटनको क्षेत्रमा सरकारी लगानी कम भएको भन्ने स्वर चर्काे रुपमा उठ्छ । सरकारले पर्यटन विकास गर्न नसक्दा राज्यले आम्दानी गुमाएको ठुलै चर्चा हुन्छ । तर अहिले नेपाली पर्यटकीय क्षेत्रको बिकास गर्दै विश्वमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न खोलिएको पर्यटन बोर्ड भने ६ महिनादेखि नेतृत्व विहिन हुन पुगेको...
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त
सोमबार, भदौ ३, २०८१
उद्घाटनमा भव्य तामझाम गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे
सोमबार, भदौ ३, २०८१
सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको बिरामीको चाप बढेको छ । अत्यधिक चाप बढ्दा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ ।
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर
सोमबार, भदौ ३, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार दिल्ली प्रस्थान गरेकी छन् । भारतको औपचारिक निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी राणाले भारतीय समकक्षी लगायतका भारतका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । आरजुको पाँच दिने भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिसँग हेरिएको छ ।
रोकिएन प्राधिकरण र सरकारको द्वन्द्व, टाढिँदै सहमतिको विन्दू
सोमबार, भदौ ३, २०८१
विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद अझै सतहमै छ । यो विवादको श्रृखला लामै भएपनि सरकारले यसको मिलानका लागि पहल गरिरहेको छ । यद्यपि यो विवादको समाधान भने हुन सकिरहेको छैन ।
टिआरसी विधेयक : सहमति नभए आयोगले वा पीडितले नै मुद्दा हाल्न सक्छ
आइतबार, भदौ २, २०८१
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले टिआरसी विधेयकमा स्वतन्त्र सहमति नभए आयोगले मुद्दा चलाउन सिफारिस गर्ने वा पीडित आफैँले पनि मुद्दा हाल्नसक्ने व्यवस्था रहेको बताएका छन् ।
देशका लागि काम गर्नेहरूको अपमान गर्न संगठित प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
आइतबार, भदौ २, २०८१


