भ्रष्टाचारमा ओलीको नैतिकता र कमजोर धरातल
बुधबार, साउन २३, २०८१
बंगलादेशमा के–के भयो ? हसिनाबारे बोल्यो भारत
बुधबार, साउन २३, २०८१
प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिले नयाँ मोड लिएको छ । सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएपनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ ।
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक
बुधबार, साउन २३, २०८१
सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ?
'सरकारले अब सास फेर्ने हावामा कर लगाउन मात्रै बाँकी'
मंगलबार, साउन २२, २०८१
व्यावसायिक प्रयोजनका लागि जमिनमुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो । सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए...
सेनाको कब्जामा बंगलादेश, हसिना भारत पलायन !
मंगलबार, साउन २२, २०८१
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । आन्दोलन चर्किदै गएपछि दमन सुरु गरेकी हसिनाले प्रदर्शनकारीलाई रोक्न सक्ने स्थिति नबनेपछि उनी सेनाको हेलिकोप्टरमा भारत पसेकी छन् । कोटाविरोधी आन्दोलनमा अदालतले फैसला दिए पनि किन चर्कियो त बंगलादेशमा आन्दोलन ?
कसले किन घेर्यो सोबिता गौतमलाई ?
मंगलबार, साउन २२, २०८१
ती युवाहरुले गाँजा सेवन गरेका थिए भने केहीले मादक पदार्थ सेवन गरेका थिए । मूलपानी क्रिकेट रंगशालाको विपरीततर्फको डाँडामा मन्दिर नजिकै रहेको चियापसल आसपास ती युवाहरुले घेरेर अपशब्द बोल्दै आफूमाथि दुव्र्यवहार गरेको सांसद गौतमको भनाइ छ ।
द भाइब्ज ब्यान्डलको पहिलो एआई म्युजिक भिडियो सार्वजनिक
मंगलबार, साउन २२, २०८१
यस भिडियोमा एआईले सिर्जना गरेका अवास्तविक (कृत्रिम) युवायुवतीको अभिनय रहेकाे छ । उनीहरूकाे प्रेम र विछोडको दृश्यलाई एआईलाई दिइएको निर्देशनबाट मनमोहक ढंगले देखाइएको छ।


