नेपाल माइक्रो इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
बुधबार, साउन २३, २०८१
हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायो : इरान
बुधबार, साउन २३, २०८१
इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले इजरायलले गरेको हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।
जापान जाने विद्यार्थीले अब सजिलै शैक्षिक कर्जा पाउने
बुधबार, साउन २३, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल आज
बुधबार, साउन २३, २०८१
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ । यी दुई टोलीबीच यस प्रतियोगितामा दोस्रो पटक खेल हुन लागेको हो ।
बंगलादेशको विद्रोहबाट नेपाललाई के खतरा ? बढाइयो सुरक्षा सतर्कता
बुधबार, साउन २३, २०८१
बंगलादेशको प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारत पुगेपनि अहिलेसम्म बंगलादेश भित्र आन्दोलन मत्थर हुन सकेको छैन । हसिनाको पार्टीका नेता तथा कार्यकर्तासँगै त्यहाँ रहेका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलवम्बीमाथि पनि आक्रमण भइरहेको छ ।
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते
बुधबार, साउन २३, २०८१
नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ ।
गिरिजाबारे प्रचण्डको चुकचुक
बुधबार, साउन २३, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कमजोर बन्नुमा विभिन्न गल्ति औल्याउन थालेका छन् । प्रचण्डले सरकारमा पुग्ने विषयलाई विचौलियासँग जोड्दै अनेक प्रलोभनमा पारिएको र पर्न पुगेको दाबी गरेका छन् ।
माछापुच्छ«ेमा पञ्चेबाजा बजाउने पार्क !
बुधबार, साउन २३, २०८१
पार्क भन्ने बित्तिकै हरियाली, अनेकन फुल र बालबच्चाका लागि बिभिन्न खेल भन्ने लाग्छ । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एउटा यस्तो पार्क निर्माण गरिएको छ जुन नयाँ पुस्ताको लागि सांस्कृतिक पाठशाला बनेको छ । विबाह होस् या अन्य शुभकार्य बाजा बजाउने चलन रहि आएको छ । तर यो ब्यवस्थित रुपमा सञ्चालन...
२५ जनाको क्षमता रहेको कारागारमा ६२ कैदीबन्दी
बुधबार, साउन २३, २०८१
जिल्ला कारागार बाजुराको भवन जीर्ण छ । जीर्ण भवनमा कैदीबन्दीहरूलाई राख्न समस्या त छँदैछ, अझ क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएका छन् ।
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा
बुधबार, साउन २३, २०८१
पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ ।

