News 24 Television
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश, पदबाट राजीनामा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाडिन् देश, पदबाट राजीनामा बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले राजीनामा दिएसँगै देश छाडेको बीबीसी सेवाले जनाएको छ ।  बिबिसी बाङ्ग्लाका अनुसार सोमबार हसिनाले राजीनामा दिएकी हुन् । प्रदर्शन उग्र बनेसँगै हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमै प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै आन्दोलन चार्काइरहेका...
हमास प्रमुखलाई क्षेप्यास्त्र हानेर मारिएको इरानको दाबी
हमास प्रमुखलाई क्षेप्यास्त्र हानेर मारिएको इरानको दाबी इरानको राजधानी तेहरानमा कथित इजरायली हमलामा हानियाहको हत्या भएको सशस्त्र बलको आधिकारिक समाचार आउटलेट सेपाह न्यूजले जनाएको छ ।
संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल 
संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल  संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै ओलीले त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको उनले स्पष्ट पारे । अहिलको सत्ता समिकरणले भनेको संविधान...
नेताहरु बीच नै घम्साघम्सी, आ–आफ्नै डम्फुले द्धन्द्धको खतरा 
नेताहरु बीच नै घम्साघम्सी, आ–आफ्नै डम्फुले द्धन्द्धको खतरा  संविधान संशोधनको विषयलाई प्रमुख विषय बनाएर राजनीतिक वृत्तमा पक्ष विपक्षमा बहस चलिरहेको छ । संविधान संशोधन के, किन र के का लागि भन्ने विषय प्रष्ट नभई अमूर्त विषय राखेर गरिने विवादले राजनीतिक इमान्दारितामा प्रश्न उठेको छ । 
दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्ध !
दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्ध ! प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा गुट स्वीकार्य नहुने दाबी गर्छन् । तर, उनको आँखै अगाडी नै उनका दुई विश्वास पात्रले गुट सञ्चालन गर्ने गरेका छन् । पार्टी अध्यक्ष ओलीले गुटगत गतिविधिमा निमर्म बन्ने बताइसकेका छन् । 
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ?
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ? सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी थालेका छन् । संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा सरकारले गर्ने कामबारे कार्यक्रम तय गरेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिएको बताइन्छ । 
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ?
विश्वमा फेरि आउँदैछ अर्को महामारी ! जोगिने कसरी ? कोरोना महामारीपछि देखापरेको मंकीपक्स संक्रमण विश्वव्यापी बनिनै रहेको छ । मंकीपक्स संक्रमणले आफ्नो गति समेत बढाएको देखिन्छ ।
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । 
ओली भर्सेस कुलमान : नयाँ डिजाइन बनाउदै सरकार !
ओली भर्सेस कुलमान : नयाँ डिजाइन बनाउदै सरकार ! नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एकपछि अर्को गर्दै सरकारसँग प्रतिस्पर्धामा उत्रिन थालेका छन् । 
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल
धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल तरकारी उत्पादनका लागि राजधानी काठमाडौसँगै जोडिएको धादिङ जिल्ला प्रख्यात छ । धादिङका अधिकांस किसान पशुपालन र कृृषिकर्ममा आवद्ध छन् ।
Weather Update